सबैको कोरोना संक्रमितको उपचार निःशुल्क काठमाडौं । सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने बताएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । त्यसैगरी सरकारले...बाँकी
काठमाडौं । सिवाईसी नेपाललाई शालिग्राम लघुवित्त वित्तीय संस्था प्राप्ति गर्नका लागि बाटो खुलेको छ । संस्थाको आज सम्पन्न विशेष साधारण सभाले स्वीकृति दिएसँगै सिवाईसी नेपाललाई शालिग्राम लघुवित्त वित्तीय संस्था प्राप्ति गर्नका लागि बाटो खुलेको हो...बाँकी
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालयमा आयोजित एक समारोहमा चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन् । त्यस अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी,...बाँकी
काठमाडौं । नेप्सेमा एकैदिन दुई इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोज भएको छ । जेठ १४ गते सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये सिद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनस...बाँकी
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको १३ लाख १२ हजार ५४९ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अब बैंकको शेयर संरचना संस्थापकको ५१...बाँकी
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सञ्चालक पदमा बाँकी अवधिका लागि जनकबहादुर बोहरा नियुक्त भएका छन् ।रिक्त रहेको संस्थापक समूहको सञ्चालक पदमा बोहरालाई जियुक्त गरिएको जनाएको छ । कम्पनीको जेठ ११ गते बसेको...बाँकी
काठमाडौं । समता घरेलु लुघवित्त वित्तीय संस्थाले बनेपा नगरपालिकाको कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमलाई मध्यनजर गर्दै बनेपा नगरपालिकाभित्र सञ्चालित कोभिड अस्पतालहरुको...बाँकी
काठमाडौं । शुक्रबारदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा बैंकका सीमित शाखा मात्र सञ्चालन हुने भएको छ । शुक्रबारदेखि निषेधाज्ञामा थप कडाई भएपछि नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई...बाँकी
काठमाडौं । प्रभु क्यापिटलले कोभिड–१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ । क्यापिटलले संस्थागत उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित अछाम जिल्लामा कार्यरत...बाँकी
काठमाडौं । समृद्धि फाइनान्सको कम्पनी सचिवमा टिका निधि लोहनी नियुक्त भएका छन् । कम्पनीले नेप्सेमार्फत सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । यसअघिका कम्पनी सचिव अनु भट्टराईले राजीनामा दिएकाले कम्पनीको प्रमुख कार्यकारी अधिकृत लोहनीलाई...बाँकी