News Portal

  • शाइन रेसुङ्गा बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

    आर्थीकसंसार संवाददाता१४ जेठ, २०७८
    ३९७ पटक
    १४ जेठ, २०७८

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको १३ लाख १२ हजार ५४९ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।
    अब बैंकको शेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत (५१ ः४९) भएको छ ।

     

    प्रतिकृया दिनुहोस्