काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले रिर्जव बैंक अफ इण्डियाले आयोजना गरेको भर्चुअल बैठकमा सहभागी भएका छन् । गभर्नर अधिकारीले सन् २०२० को लागि सार्क फाइनान्स चेयर रहेको रिजर्व बैंक अफ इण्डियाले सन्...बाँकी
काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको लाभांश वितरण घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले सेयरधनीलाई गत आवको नाफाबाट चुक्ता...बाँकी
काठमाडौं । प्राइम कमर्शियल बैंकले एक अर्ब बढी नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब एक लाख रुपैयाँ नाफा गरेको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । प्रम ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए मुलुकको स्थिति बर्बाद हुने भएकाले आपूmले राजीनामा नदिने बताएका हुन् । प्रम ओलीले आफूले राजीनामा दिनु...बाँकी
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्सका सिईओ शिवनाथ पाण्डेले आफ्नो सिईओ पदबाट राजीनामा दिएका छन् । उनको कार्यकाल तीन महिना बाँकी छँदै गत सोमबार पदबाट राजीनामा दिएका हुन् । सिईओ पाण्डेले दिएको राजीनामा स्वीकृत हुन भने...बाँकी
काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज कार्तिक १९ गते नवलपुर ९नवलपरासीपूर्व० जिल्लाको देवचुलीनगरपालिका–१५ स्थित प्रगतिनगरमा आप्mनो २११औं शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक तथा अन्य...बाँकी
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमाशुल्क करिब शतप्रतिशत अर्थात ९८.७९ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्ष २०७६/७७ को असोज मसान्तसम्म २६ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क...बाँकी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार १ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २ सय ४७ जना महिला...बाँकी
काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले विशेष साधारणसभा आह्वान गर्ने भएको छ । बैंकले मङ्सिर ७ गते दिउँसो १ बजे भर्चुअल माध्यमबाट सभा आह्वान गरेको हो । बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक २६ गते बुक...बाँकी
काठमाडौं । एनएमबि बैंकले एनएमबि सापटी योजना सेवा सुरु गरेको छ । यो योजना आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा सुरु गरेको छ । जसले कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल...बाँकी