News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सांग्रिला बैंकद्वारा नेपाल स्काउटलाई ज्याकेट हस्तान्तरण

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअंतर्गत बागमती प्रदेश, भक्तपुुरस्थित नेपाल स्काउट मध्यपुर थिमि स्थानीय परिषदलाई ज्याकेट हस्तान्तरण गरेको छ । उक्त सहयोगले नेपाल स्काउट मध्यपुर थिमिका स्वयमसेवकहरुलाई यस जाडोयाममा आफ्नो दैनिक...बाँकी

    नेपाल बैंकले रत्ननगरका व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक एवम् चितवन जिल्लास्थित पर्यटकीय रत्ननगर नगरपालिका बीच उक्त नगरपालिकाद्वारा सञ्चालन गर्न लागिएका विभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने सम्झौता भएको छ । रत्ननगर नगरपालिका एवम् नेपाल बैंकबीच ‘नगरप्रमुख...बाँकी

    मेगा बैंक नेपाल लिमिटेडले गर्यो उच्च लाभांश घोषणा

    काठमाडौं । मेगा बैंक नेपालले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १३.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन पछिल्लो तीन वर्षयताकै उच्च लाभांश...बाँकी

    महालक्ष्मी बैंकको कुमारीपाटी शाखाबाट कर्जा दुरुपयोगको आशंकामा तीन पक्राउ

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको ललितपुरस्थित कुमारीपाटी शाखामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले गत साता छापा मारेको छ । सुन धितोमा कर्जा प्रवाह गर्दा लाखौं रुपैयाँ घोटाला गरेको भन्दै सिआईबीले छापा मारेर तीन जना...बाँकी

    माछापुच्छ्रे बैंकको २२औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालक समितिमा तीन जना चयन गरेको छ । बैंकद्वारा प्रस्तावित १०.४ प्रतिशत लाभांश पारित भएको छ । आज पुस २ गते सम्पन्न बैंकको २२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले युवालाई उद्यमशीलता विकाससम्बन्धी तालिम दिने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले युवालाई उद्यमशीलता विकाससम्बन्धी तालिम दिने भएको छ । राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद्बीच एक कार्यक्रमका बीच काठमाडौंमा सम्झौता भएको छ । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास...बाँकी

    प्रभु लाइफको आइपीओमा आठ लाख ७३ हजारको आवेदन

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपीओमा तेस्रो दिनसम्ममा साढे ८ लाख बढीले आवेदन दिएका छन् । सिद्धार्थ क्यापिटलका अनुसार आज (बुधबार) बेलुका ४ः४५ बजेसम्ममा ८ लाख ७३ हजार ७९ आवेदनबाट २ करोड ३७...बाँकी

    बीओकेका ग्राहकले नेशनल प्याथ ल्याबमा १५ प्रतिशत छुट पाउने

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रालिमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंक र नेशनल प्याथ ल्याबबीच बैंकका ग्राहकलाई नेशनल प्याथ ल्याबमा बैंकको डेबिट तथा क्रेडिट कार्डको...बाँकी

    मुक्तिनाथ दर्शन प्रालिले विरेठाँटी–मुक्तिनाथ केवलकारको डीपीआर तयार

    काठमाडौं । नेपालको सबैभन्दा लामो केवलकार परियोजना अघि बढेको छ । मुक्तिनाथ दर्शन प्रालिले बनाउन लागेको विरेठाँटी–मुक्तिनाथ केवलकार परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्डमा पेश भएको छ । सो केवलकारको लम्बाई ८०.१६ किलोमिटर हुनेछ...बाँकी

    मेगा बैंकद्वारा उपत्यकाको तीन ठाउँमा एक्सटेन्सन काउन्टर विस्तार

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, नारायणटार, काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित गान्धी आदर्श माध्यमिक विद्यालय नजिकै रहेको गान्धी मोड र भक्तपुरको...बाँकी