काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि परिपत्र जारी गरेको छ । सो परिपत्रमा कोभिड–१९ ले प्रभावित पारेको ऋणीको धितो लिलाम नगर्ने, सेयर धितोमा कडाईदेखि कुनै पनि संस्थामा...बाँकी
काठमाडौं । इ-सेवा र राकुटेन भाइबरबीच नेपालमा भाइबरमार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको छ । यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो इ-सेवा खाता भाइबरसँग लिंक गरी टक टाइमको रिचार्ज गर्ने तथा...बाँकी
काठमाडौं । देशकै सबैभन्दा ठूलो वित्तीय संस्था नेपाल पूर्वाधार बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डेपुटी सीईओ भूपेन्द्र पाण्डे नियुक्त भएका छन् । बैंकका सीईओ अनिल ज्ञवालीको कार्यकाल हिजोबाट सकिएपछि नयाँ सीईओ नआउँदासम्मको लागि निमित्त...बाँकी
काठमाडौं । लिखु खोला हाइड्रोपावर कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष नियुक्त भएको छ । उक्त सम्झौतापत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र ग्रिन भेन्चरको तर्फबाट अनिल अग्रवालले हस्ताक्षर गरेका थिए । कम्पनीले जारी पुँजी...बाँकी
काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले आज मिति पौष १, २०७७ गते देखि लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु गरेको छ । यो...बाँकी
काठमाडौं । सरकारले मंगलबार ल्याएको विवादित अध्यादेशमा संवैधानिक परिषदमा तीन जना मात्रै सहभागी भए पनि बैठक बस्न र निर्णय गर्न मिल्ने प्रावधान राखेको छ । अध्यादेशमा अध्यक्षसहित तत्काल बहालमध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्ममा साढे ६ लाख बढीले आवेदन दिएका छन् । सिद्धार्थ क्यापिटलका अनुसार आज (मंगलबार) बेलुका ४ः४५ बजेसम्ममा ६ लाख ६८ हजार जना आवेदकले १ करोड ८६...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकले जेसिबी ब्रान्डका हेभी इक्युपमेन्ट खरिद गर्नको लागि सहुलियत कर्जा दिने भएको छ । सोसम्बन्धी माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थमूभर्स प्रालिबीच सम्झौता भएको छ । सो सम्झौतापत्रमा एमएडब्लु अर्थमूभर्सको तर्फबाट अध्यक्ष बिष्णुकुमार...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरेको नीतिगत व्यवस्थाको विरुद्धमा बैंकहरु एक भएका छन् । राष्ट्र बैंकले निक्षेपकर्ताको हित संरक्षण गर्न भन्दै मुद्दती र बचत निक्षेपको व्याज अन्तर...बाँकी
काठमाडौं । सनराइज बैंकका ग्राहकले सिद्धार्थ गुप्र अफ हस्पिट्यालिटीमा विशेष छुट पाउनेसम्बन्धी सम्झौता भएको छ । बैंकले ग्राहकलाई होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले सिद्धार्थ गुप्र अफ हस्पिट्यालिटीसंग सम्झौता गरेको हो । सनराइज बैंक...बाँकी