काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले महिला उद्यमी महासंघ नेपालका महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बुधबार बैंक र महासंघबीच महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो । बैंकले महिला उद्यमशीलता कर्जा...बाँकी
काठमाडौं । मंगलबार बसेको नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल समुह) को केन्द्रीय समिति बैठकले विभिन्न १० बुँदे महत्वपूर्ण निर्णयहरु गरेको छ । जसमा असंवैधानिक ढङ्गले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीलाई बर्खास्त गर्दै उनको ठाउँमा माधव...बाँकी
काठमाडौं । प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । आज बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा प्रचण्ड–माधव समूहको नेपाललाई नेकपाको नयाँ...बाँकी
काठमाडौं । गुहेश्वर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राजेशकुमार श्रेष्ठ नियुक्त भएका छन् । पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो । उनलाई आगामी...बाँकी
काठमाडौं । कृषि विकास बैंकले आगामी पुस २९ गते वार्षिक साधारणसभा –एजीएम) आव्हान गरेको छ । बैंकले सो दिन बिहान ११ बजे भक्तपुरको केन्द्रीय तालिम प्रतिष्ठान बोडेस्थित आफ्नो कार्यालयमा आफ्नो चौधौं वार्षिक साधारणसभा डाकेको हो...बाँकी
काठमाडौं । एकताको साढे दुई वर्ष नबित्दै नेपाल कम्युनिस्ट पार्टी फुटको मुखमा पुगेको छ । प्रधानमन्त्री बनेका केपी शर्मा ओली र कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाल समूहले आफू निकटका केन्द्रीय सदस्यको बैठकबाट एकले अर्कालाई कारवाही...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच उक्त केन्द्रमा आवद्ध रहेका कर्मचारीहरुहरुलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको तर्फबाट कार्यकारी निर्देशक...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुबीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरुसम्बन्धी सम्झौता नवीकरण भएको छ । उक्त सम्झौतापत्रमा त्रिवि, पनिकाका तर्फबाट परीक्षा नियन्त्रक पुष्पराज जोशी र बैंकको तर्फबाट...बाँकी
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय भएको छ । सोे प्रस्ताव पर्सी ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुने भएको छ ।...बाँकी
काठमाडौं । सात जना मन्त्रीले सामूहिक राजीनामा दिए पनि बादल र भट्टले केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्बाट राजीनामा दिएका छैनन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने केपी शर्मा...बाँकी