News Portal

  • गृहपृष्ठ ऊर्जा, समाचार

    विद्युत प्राधिकरणले ११ अर्ब ५ करोड नाफा कमायो

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गएको वर्ष ११ अर्ब ५ करोड नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा प्राधिकरणले ११ अर्ब ५ करोड नाफा कमाएको हो । ३५औं वार्षिककोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय...बाँकी

    नागरिक लगानी कोषको हकप्रद शेयर निष्काशन

    काठमाडौं । नागरिक लगानी कोषले १ कित्ता शेयर बराबर शुन्य दशमलब आठ दुई आठ चार (१ः०.८२८४) का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयर जारी गर्ने भएको छ । प्रति शेयर १ सय रुपैयाँका दरले १ करोड...बाँकी

    ५ सय ८१ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

    काठमाडौं । थप ५ सय ८१ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा...बाँकी

    वाग्मती प्रदेश उपसभामुखलाई कोरोना संक्रमण

    काठमाडौं । वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । उपसभामुख तामाङको हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण रिपोर्ट पोजेटिभ आएको हो ।...बाँकी

    प्रेस काउन्सिल सदस्यमा पाण्डे र भण्डारी नियुक्त

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै पत्रकार दिपक पाण्डे र आर्थिक पत्रकार दुर्गा भण्डारीलाई प्रेस काउन्सिल नेपालको सदस्य पदमा नियुक्त गरेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार काउन्सिलको सदस्यमा...बाँकी

    लगानी बोर्डको सीईओ भट्टलाई काम गर्ने कानुनी बाटो खुल्यो

    काठमाडौं । उच्च अदालत पाटनको संयुक्त इजलासले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सोमबारदेखि काम गर्न पाउने भएका छन् । उच्च अदालत पाटनले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश दिएसँगै भट्टले...बाँकी

    एनआईसी एशिया र स्वदेशी लघुवित्त मर्जरमा जाने

    काठमाडौं । सबैभन्दा बढी चुक्ता पुँजी भएको एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने भएका छन् । लघुवित्तमा क्रस होल्डिङ भएपछि एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जान लागेका हुन् । यी दुबै...बाँकी

    नेकपाले बोलायो सचिवालय बैठक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भदौ १ गते सोमबारका दिन सचिवालय बैठक बोलाएको छ । नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले केही दिनयता पार्टीभित्र उठेको विवादको समाधान खोज्न कार्यदल गठन...बाँकी

    सुदूरपश्चिम प्रदेश तेक्वोंदो संघको पुनर्गठित तदर्थ समितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न

    सुदूरपश्चिम प्रदेश तेक्वोंदो संघको पुनर्गठित तदर्थ समितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न ३१ साउन २०७७ काठमाडौं । सुदुरपस्चिम प्रदेश तेक्वोंदो संघको पुनर्गठित तदर्थ समिति सुबाश शाहीको अध्यक्षतामा धनगढीमा आज सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम गरी सम्पन्न...बाँकी

    ग्लोबल आइएमई बैंकको सिइओमा बज्राचार्य नियुक्त

    काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) परशुराम कुवँरले पदबाट राजीनामा गरेपछि बज्राचार्यलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको बैंक सञ्चालक समिति...बाँकी