News Portal

  • मेलम्चीको पहिरोमा पुरिएका ८ जनाको शव प्राप्त

    शिव बस्नेतसाउन १९, काठमाडौं
    ४८७ पटक
    साउन १९, काठमाडौं

    साउन १९, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा परी मृत्यु भएका आठै जनाको शब प्राप्त भएको छ ।
    आइतबार राती परेको भिषण बर्षापछि आएको पहिरोमा पुरिएका ९ जनामध्ये ८ जनाको शब प्राप्त भएको हो भने एकजनालाई घाइते अवस्थामा उद्दार गरिएको थियो । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।

    काफ्लेका अनुसार मृत्यु हुनेमा ७ जना नेपाली र १ जना भारतीय नागरिक रहेका छन् । पुरिएका मजदुरहरु कभर्ड हल बनाउन आएका थिए ।

    प्रतिकृया दिनुहोस्