News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सिभिल बैंकको बचत तथा मुद्दतीमा सर्वाधिक ब्याजदर

    काठमाडौं । सिभिल बैंकले बचत तथा मुद्दती दुवैमा सर्वाधिक ब्याजदर योजना ल्याएको छ । बैंकले आफना ग्राहकहरुका लागि सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना प्रिमियम बचत खाता ल्याएको हो । उक्त बचत खातामा बैंकले वार्षिक...बाँकी

    ग्लोबल बैंकद्वारा ट्राफिक प्रहरीलाई सहयोग

    काठमाडौं । ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई सहयोग प्रदान गरेको छ । बैंकले ट्राफिक प्रहरीलाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।...बाँकी

    समता लघुवित्तद्वारा २६.३२ प्रतिशत लाभांश प्रस्ताव

    काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । संस्थाको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । संस्थाले हाल कायम चुक्ता...बाँकी

    एनएमबि बैंकले कञ्चन बैंकलाई प्राप्तीपछि एकीकृत कारोबार सुरु

    काठमाडौं । एनएमबि बैंकले सुदूरपश्चिमको बलियो रुपमा रहेको कञ्चन डेभलपमेण्ट बैंकलाई प्राप्ती गरी एकीकृत कारोबार सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले साउन २५ गते कञ्चन डेभलपमेण्ट बैंकलाई विलय गर्न एनएमबि बैंकलाई अन्तिम स्वीकृति दिएको...बाँकी

    एनएमबि बैंकले साँवा र ब्याज भुक्तानी गर्न शुरु

    काठमाडौं । एनएमबि बैंकले ऋणपत्रको अवधि सकिएसँगै साँवा र ब्याज भुक्तानी गर्न शुरु गरेको छ । बैंकले ७ प्रतिशत व्याजदरको एनएमबि डिवेञ्चर २०७७ को साँवा तथा व्याज भुक्तानी कार्य भदौ ६ गतेदेखि शुरु गरेको छ...बाँकी

    राष्ट्र बैंकको रेमिट्यान्स कार्यालय खुला राख्न निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंक विदेशी बिनिमय व्यवस्थापन विभागले रेमिट्यान्स कम्पनीहरु खुला राख्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सम्पूर्ण रेमिट्यान्स कम्पनीहरुलाई स्थानीय प्रशासनको निषेधाज्ञालगायतका आदेशको परिपालना हुने गरी सेवा दिन शुक्रबार...बाँकी

    राजस्व बोर्डको अध्यक्षमा दाहाल नियुक्त

    काठमाडौं । सरकारले राजस्व बोर्ड गठन गर्दै यसको अध्यक्षमा पूर्वसचिव महेश दाहाललाई नियुक्त गरेको छ । अर्थ मन्त्रालयले राजस्वसम्बन्धी विवाद समाधान तथा नीतिगत सुझाव दिन गठित यस बोर्डको अध्यक्षमा बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई नियुक्ति गरेको...बाँकी

    महिला सामुदायिक लघुवित्तको प्रथम साधारण सभा सम्पन्न

    दाङ । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम साधारण सभा सम्पन्न भएको छ । महिला सामुदायिक लघुवित्त राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा परिणत हुने भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको...बाँकी

    माछापुच्छ्रे बैंक र नेपाल बार एशोसिएशनबीच सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल बार एशोसिएशनबीच व्यवसायिक सम्झौता भएको छ । एशोसिएशनसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका कानुन व्यवसायी तथा संस्थाहरुलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धी उक्त सम्झौता भएको हो । उक्त...बाँकी

    कोरोनाको जोखिम बढेपछि बैंकमा नआउन बैंकर्स संघको आग्रह

    काठमाडौं । कोरोना भाइरसको जोखिम दिनप्रतिदिन बढ्दै गएपछि बैंकका काउन्टरमा नआउन सर्वसाधारणलाई अपिल जारी गरेको छ । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले एक अपिल जारी गर्दै सर्वसाधारणलाई बैंकका काउन्टरमा नआउन आग्रह गरेको हो...बाँकी