News Portal

  • ग्लोबल बैंकद्वारा ट्राफिक प्रहरीलाई सहयोग

    आर्थीकसंसार संवाददाता७ भदौ, २०७७
    ८४० पटक
    ७ भदौ, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई सहयोग प्रदान गरेको छ । बैंकले ट्राफिक प्रहरीलाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ ।
    कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका शाखाका प्रबन्धक रविनराज दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायव निरीक्षक होमप्रसाद खनाललाई हस्तान्तरण गरेको हो । साथै बैंकले आगामी दिनमा यस्ता कार्यहरुलाई निरन्तरता दिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्