News Portal

  • कुमारी बैंक र मेरिना इम्पेक्सबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२ चैत्र, २०७७
    १८६३ पटक
    २ चैत्र, २०७७

    काठमाडौं । कुमारी बैंक र मेरिना इम्पेक्सबीच सम्झौता भएको छ । बैंक र इम्पेक्सबीच मेरिना इम्पेक्सबाट प्रदान गरिने सिलाइसम्बन्धी सेवामा बैंकका डेबिट÷क्रेडिट कार्डवाहकलाई छुट दिने सम्झौता भएको हो ।
    सम्झौतापत्रमा बैंकको तर्फबाट मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य तथा मेरिना इम्पेक्सको तर्फबाट प्रबन्ध निर्देशक गोकुल खड्काले हस्ताक्षर गरेका हुन् ।
    सम्झौतापछि मेरिना इम्पेक्सले काठमाडौंको बागबजार, नयाँ सडक, ललितपुरको गाबहाललगायत विभिन्न शाखाबाट सर्टिङसुटिङलगायत सम्पूर्ण सिलाइसम्बन्धी सेवामा बैंकको डेबिटरक्रेडिट कार्डबाट भुक्तानी गरे कार्डवाहकले २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्