News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    प्रभु बैंकले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तर

    काठमाडौं । प्रभु बैंक लिमिटेडले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाई डिजिटल प्रविधिमार्फत व्यवस्थापन गर्ने हेतुले क्यूआर कोड हस्तान्तर गरिएको छ । फेवातालको बीचमा रहेको बाराही मन्दिरमा आज विहान एक कार्यक्रमका बीच...बाँकी

    सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी

    काठमाडौं । सिटिजन लाइफ लाइफ इन्स्योरेन्सले जीवन बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरी बीमित स्व. सूर्य मोहन सुबेदीको कास्की अन्नपूर्ण गाउँपालिका–१ नौडाँडास्थित घरमै पुगेर वडा अध्यक्ष भरतजंग कुँवरले मृतककी श्रीमती...बाँकी

    निर्धन उत्थान लघुवित्तद्वारा महिला समूहलाई व्यवसायिक तालिम

    काठमाडौं । निर्धन उत्थान लघुवित्तले फागुन १७ गतेदेखि १९ गते सम्म सिराहा जिल्लाको हुलाकी टोल ४, लाहानका महिला समूहका ग्राहक सदस्यहरुमध्येका ३२ जना विपन्न ग्राहक सदस्यहरुलाई ब्यावसायिक भैंसीपालन तालिम दिएको छ । उक्त तालिममा प्राविधिक...बाँकी

    ज्योति बैंकद्वारा बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान

    काठमाडौं । ज्योति विकास बैंकद्वारा बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वसम्बन्धी “हाम्रो विकास प्रबद्र्वन कोष”बाट बेनी अस्पताल, बेनी नगरपालिका–८ -म्याग्दी र...बाँकी

    सिटिजन्सका ग्राहकले एएसजिआई केयर एण्ड हेल्थमा विशेष छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले बानेश्वरको एएसजिआई केयर एण्ड हेल्थ सर्भिसेस प्रालिमा विशेष छुट पाउने छन् । सोसम्बन्धी दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यससम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहकले एएसजिआई...बाँकी

    महालक्ष्मी बैंकद्वारा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ सय ७० जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरेको छ । बैंकले सिद्घार्थनगर दोगहरामा अवस्थित दुर्गा माध्यमिक विद्यालयमा अध्यनरत २ सय ७० जना विद्यालय पोशाक वितरण...बाँकी

    महालक्ष्मी लाइफको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण तालिम सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरुलाई सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ । आज काठमाडौंको लेण्डमार्क होटलमा आयोजित तालिम कार्यक्रममा बागमती प्रदेशका सम्पूर्ण शाखा÷उपशाखा प्रमुखहरुको उपस्थिति रहेको...बाँकी

    सरकार र विप्लव नेकपाबीच वार्ता सम्पन्न

    काठमाडौं । नेपाल सरकार र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाबीच तीनबुँदे सहमति भएको छ । यो सहमति दुवै पक्षबीच दुई दिन लामो समयको वार्तापछि विप्लव नेतृत्वको नेकपाले आफ्नो सम्पूर्ण हिंसाको बाटो त्यागी शान्तिपूर्ण रुपमा गतिविधि गर्ने...बाँकी

    मिर्मिरे लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको शाखा कार्यालय डंग्राहा, मोरङ्गले करिब १०० जना महिला सदस्य तथा विद्यार्थीको सहभागितामा वित्तीय साक्षरता जनचेतना, प्रहरी समुदाय साझेदारी कार्यक्रम र बीउ...बाँकी

    सेञ्चुरी बैंकको थप दुई शाखा बालाजु र गौरीघाटमा

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको बालाजु र गौरीघाटमा थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बैंकले फागुन १८ गतेबाट उक्त दुई शाखा सञ्चालनमा ल्याएको हो । बालाजु...बाँकी