News Portal

  • प्राइम बैंकको ऋणपत्र रजिष्टारमा आरबीबी मर्चेन्ट नियुक्त

    आर्थीकसंसार संवाददाता९ वैशाख, २०७८
    ३८४ पटक
    ९ वैशाख, २०७८

    काठमाडौं । प्राइम कमर्शियल बैंकको ऋणपत्र रजिष्टारमा आरबीबी मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । कम्पनीको ऋणपत्र रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण काम गर्नका लागि बैंकले आरबीबी मर्चेन्टलाई ऋणपत्र रजिष्टारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
    उक्त निर्णय गत चैत २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । यससँगै आरबीबी मर्चेन्टले बैशाख ९ गतेदेखि लागू हुने गरी एक वर्षसम्म बैंकको ऋणपत्र रजिष्टारको रुपमा काम गर्ने छ ।

    प्रतिकृया दिनुहोस्