News Portal

  • स्ट्याण्डर्ड चाटर्ड बैंकका कम्पनी सचिव रेग्मीको पदबहाली

    आर्थीकसंसार संवाददाता२६ जेठ, २०७८
    ६३८ पटक
    २६ जेठ, २०७८

    काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालका नवनियुक्त कम्पनी सचिव माधबप्रसाद रेग्मीले पद बहाली गरेका छन् । नवनियुक्त कम्पनी सचिव रेग्मीले जेठ २५ गतेबाट पदबहाली गरेका हुन् ।
    बैंक सञ्चालक समितिको ४१२औं बैठकले उनलाई बैंकको रिक्त रहेको कम्पनी सचिव पदमा नियुक्त गरेको थियो ।

    प्रतिकृया दिनुहोस्