News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, मुख्य समाचार, समाचार

    राष्ट्रिय वाणिज्य बैंकद्वारा सगरमाथा आरोहण दललाई हस्तान्तरण आर्थिक सहयोग

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एण्ड सन्स् क्याम्पेनलाई सहयोग पुग्ने गरी चेक हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले तीन...बाँकी

    लक्ष्मी बैंकको युरो कपको विजेता प्रिडिक्ट गर्दा ५० एमबीपीएसको इन्टरनेट निःशुल्क क्याम्पेन

    काठमाडौं । लक्ष्मी बैंकले एफ–वान सफ्टसँग मिली ‘प्रिडिक्ट एण्ड विन’ क्याम्पेन ल्याएको छ । हाल आयोजना भईरहेको युरो कप २०२१ को सुरुवातसँगैै बैंकले उक्त क्याम्पेन ल्याएको हो । यो क्याम्पेन युरो कप २०२१ सुरु भएको...बाँकी

    लुम्बिनी प्रदेशः कर्मचारीको दुर्घटना बीमा र स्वास्थ्य बीमाको प्रिमियम सरकारले व्यहोर्ने

    काठमाडौं । लुम्बिनी प्रदेशमा कार्यरत निजामति कर्मचारीको १० लाखको सामूहिक दुर्घटना बीमा, एक लाखको स्वास्थ्य बीमाको लागि प्रिमियम बापतको रकम प्रदेश सरकारले व्यहोर्ने भएको छ । प्रदेशको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक बजेट प्रस्तुत गर्दै...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्सका नवनियुक्त सीईओ खड्काले सम्हाले कार्यभार

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार खड्काले आज (असार १ गतेदेखि) कार्यभार सम्हालेका छन् । गत जेठ २५ गते बीमा समितिबाट सीईओ बन्न स्वीकृति पाएका खड्काले ६ दिनपछि आफ्नो कार्यभार...बाँकी

    युनियन र सानिमाले एकैपटक अघि बढाए आईपीओ जारी गर्ने प्रक्रिया

    काठमाडौं । हाल सञ्चालनमा दुई जीवन बीमा कम्पनीले सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएका छन् । युनियन लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सले एकैपटक नेपाल धितोपत्र बोर्डको अनुमति माग्दै आईपाओ जारी गर्ने प्रक्रिया...बाँकी

    आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन गर्न प्रस्ताव पारित

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा भिडियो कन्फरेन्सका माध्यमबाट सभा सम्पन्न भएको थियो । सभामार्फत कम्पनीले सामान्य प्रस्तावतर्फ आर्थिक...बाँकी

    सिटिजन्स बैंकको पौने २ करोड कित्ता सेयर सूचीकृत

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको १ करोड ८४ लाख ५० हजार ३८२ कित्ता सेयर सूचीकृत भएको छ । बैंकको चुक्ता मूल्य एक सय रुपैयाँ दरको सो मात्राको सेयर सूचीकृत भएको हो । नेप्सेले साविक तिनाउ...बाँकी

    राष्ट्र बैंकले २० प्रतिशत कर्मचारी बोलाएर बैंक खोल्ने व्यवस्था हटायो

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले आवश्यकताअनुसारको शाखा कार्यालय खोलेर सेवा प्रवाह गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले गत बैशाख १९ गते र जेठ १० गते जारी गरेको कोटा प्रणाली खारेज गरेसँगै...बाँकी

    निर्माण आयोजनाको धरौटी रकम शतप्रतिशत फिर्ता गर्नुपर्छः एफक्यान

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)ले निर्माण आयोजनाहरूको म्याद स्वतः एक वर्ष म्याद थप गरिनुपर्ने धारणा राखेको छ । बजेटमा निर्माण आयोजनाहरूको ६ महिना मात्र म्याद थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै महासंघले २०७८...बाँकी

    हकप्रद शेयर निष्काशनको अनुमति माग्दै शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंक पुगे धितोपत्र बोर्ड

    काठमाडौं । शिखर इन्स्योरेन्स र एक्सेल डेभलमेन्ट बैंकले हकप्रद सेयर जारी गर्न प्रक्रिया अघि बढाएका छन् । उनीहरु दुबैले ३०÷३० प्रतिशत हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाउँदै नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् । जसमध्ये...बाँकी