News Portal

  • लुम्बिनी प्रदेशः कर्मचारीको दुर्घटना बीमा र स्वास्थ्य बीमाको प्रिमियम सरकारले व्यहोर्ने

    आर्थीकसंसार संवाददाता१ असार, २०७८
    २२६ पटक
    १ असार, २०७८

    काठमाडौं । लुम्बिनी प्रदेशमा कार्यरत निजामति कर्मचारीको १० लाखको सामूहिक दुर्घटना बीमा, एक लाखको स्वास्थ्य बीमाको लागि प्रिमियम बापतको रकम प्रदेश सरकारले व्यहोर्ने भएको छ ।
    प्रदेशको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेशका अर्थमन्त्री बैजनाथ चौधरीले सो बताएका हुन् ।

    प्रतिकृया दिनुहोस्