News Portal

  • गृहपृष्ठ खेलकुद

    प्रथम काठमाडौं भर्चुअल तेक्वान्दो तयारी पूरा

    काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा हुने प्रथम काठमाडौं भर्चुअल तेक्वान्दो प्रतियोगिता हुने भएको छ । पुम्से विधामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् । प्रतियोगितामा नेपालमा...बाँकी

    सोह्र जना बक्सिङ खेलाडीको कोरोना बीमा

    काठमाडौं । सोह« जना बक्सिङ खेलाडीको कोरोना बीमा भएको छ । गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकूद (साग)मा सहभागी १६ जना बक्सिङ खेलाडीको कोरोना बीमा भएको हो । पूर्व बक्सर एवम् नेपाल बक्सिङ संघका...बाँकी

    क्रिकेट संघद्वारा ५१ जनाको कोरोना बीमा

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका खेलाडीसहित ५१ जनाको कोरोना बीमा गरेको छ । क्यानले पुरुष राष्ट्रिय टोलीका २५ खेलाडी तथा त्रिभुवन विश्वविद्यालय खेल मैदान, मुलपानी क्रिकेट मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको...बाँकी

    क्रिकेट खेलाडीको कोरोना बीमा गर्ने क्यानको निर्णय

    काठमाडौं । नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको कोरोना बीमा गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको कोरोना बीमा गर्न लागेको जनाएको छ । राजधानीलगायत देशैभरी कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएको...बाँकी

    तेक्वान्दो संघले दुई सय जनाको कोरोना बीमा गर्ने

    काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघले २ सय जनाको कोरोना बीमा गरिदिने भएको छ । काठमाडौं जिल्लामा रहेका विभिन्न तेक्वान्दो डोजाङका करिब २ सय जना डोजाङ प्रमुखको कोरोना बीमा गरिदिने काठमाडौं जिल्लाका अध्यक्ष अशोक खड्काले...बाँकी

    खेलकुद परिषद्का सदस्य गोबिन्द भट्टराईको संयोजकत्वमा छानबिन उपसमिति गठन

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले बोर्ड सदस्य गोबिन्द भट्टराईको संयोजकत्वमा पाँच सदस्य छानबिन उपसमिति गठन गरेको छ । राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले संयोजकको जिम्मेवारी दिएको पत्र भट्टराईलाई हस्तान्तरण गरे । उपसमितिको सदस्यमा तालिम तथा प्रशिक्षण...बाँकी

    आर्यन रन्जित वर्ल्ड बुक अफ रेकर्ड अवार्डबाट सम्मानित

    काठमाडौं । नेपाली बाल कराते खेलाडी आर्यन रन्जितले वर्ल्ड बुक अफ रेकर्ड, युके अवार्डबाट सम्मानित भएका छन् ।उनलाई गुठी संस्थानका अध्यक्ष मीनराज चौधरी र वर्ल्ड बुक अफ रेकर्ड, युके, नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले प्रमाण–पत्र...बाँकी

    नवनियुक्त सदस्यहरुको शपथ ग्रहण

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त छ सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, केही समय राखेपका...बाँकी

    सुदूरपश्चिम प्रदेश तेक्वोंदो संघको पुनर्गठित तदर्थ समितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न

    सुदूरपश्चिम प्रदेश तेक्वोंदो संघको पुनर्गठित तदर्थ समितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न ३१ साउन २०७७ काठमाडौं । सुदुरपस्चिम प्रदेश तेक्वोंदो संघको पुनर्गठित तदर्थ समिति सुबाश शाहीको अध्यक्षतामा धनगढीमा आज सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम गरी सम्पन्न...बाँकी

    खड्का उत्कृष्ट निर्णायक

    काठमाडौं, । नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का अन्तर्राष्ट्रिय हिरोज तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन् । थाइल्यान्डको हिरोज तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगिता अगष्ट ८ र ९ तारिखमा भएको थियो । प्रतियोगितामा करिब...बाँकी