काठमाडौं । आयशा शाक्य र पार्वती गुरुङले प्रथम बंगलादेश तेक्वान्दो अनलाइन अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका छन् । महिलातर्फ आयशाले ४० वर्षमुनि र पार्वतीले ३० वर्षमुनि उमेर समूहमा स्वर्ण जितेको तेक्वान्दो प्रशिक्षक ओलम्पियन दीपक विष्टले जनाएका...बाँकी
काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीलाई आइतबार उपचार खर्च प्रदान गरेको छ । एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई जम्मा ४ लाख रुपैयाँ प्रदान गरिएको हो ।...बाँकी
काठमाडौं । मनास्लु वल्र्ड कलेजले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा मनास्लुका तर्फबाट अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठ तथा थापाले एक कार्यक्रमबीच हस्ताक्षर गरे...बाँकी
काठमाडौं । अखिल नेपाल टेवल टेनिस क्लबका उपाध्यक्ष, प्रशिक्षक एवम् पूर्व खेलाडी राजेन्द्रबहादुर दुलालले सिन्धुपाल्चोकमा पहिरोपीडित ३५ घर परिवारलाई खाद्यान्न राहत प्रदान गरेका छन् । उपाध्यक्ष दुलालले सोही स्थानमा पुगि पीडित परिवारलाई ३५ बोरा चामल,...बाँकी
नेपाल बक्सिङ संघले बक्सिङका विदेशी प्रशिक्षक अलिशेर रहिमुभलाई बिहीबार बिदाइ गरेको छ । बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, अध्यक्ष राम अवाले, प्रशिक्षक, खेलाडीलगायतले उनलाई बिदाइ गरे । रहिमुभ...बाँकी
काठमाडौं । नेपाल भलिबल संघले कोरोना महामारीका कारण मारमा परेका खेलाडीलाई राहत वितरण सुरु गरेको छ । संघले कोरोना महामारीपछि झण्डै ६ महिनापछि राहत वितरण समिति गठन गरी पहिलोपटक राहत वितरण गरेको हो । संघले...बाँकी
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको झलारी बजारमा मोटरसाइकल दुर्घटनामा परेका राष्ट्रिय क्रिकेटर ललित भण्डारीको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । धनगढीबाट थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएकोमा उनको स्वास्थ्य अवस्थामा सुधार भएको हो...बाँकी
काठमाडौं । कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मुलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिता अक्टोबर १२ तारिखदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ६ र महिलामा...बाँकी
काठमाडौं । नेपाल ह्याण्डबल संघद्वारा १ सय १९ जनाको कारोना बीमा गरेको छ । नेपाल ह्याण्डबल संघले खेलाडी, प्रशिक्षक र रेफ्रीहरु गरी १ सय १९ जनाको कोरोना बीमा गरेको छ । विश्वमा महामारीको रुपमा कोरोना...बाँकी
काठमाडौं । नेपाल मार्शल आट्र्स हाप्किडो संघले आगामी अक्टोबरमा भर्चुअल च्याम्पियनसिप आयोजना गर्ने भएको छ । संघका महासचिव सुवर्ण बिसीका अनुसार च्याम्पियनसिप आगामी १०–१५ अक्टोबरमा हुने भएको छ । संघले आयोजना गर्न लागेको यो पहिलो...बाँकी