News Portal

  • गृहपृष्ठ खेलकुद

    एथ्लेटिक्स प्रशिक्षक राईको निधन

    काठमाडौं । एथ्लेटिक्स प्रशिक्षक रवीनकुमार राईको निधन भएको छ । राई क्यान्सर रोगबाट पीडित थिए । भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचारको क्रममा उनको निधन भएको हो । उनको पशुपती आर्यघाटमा दाहसंस्कार समेत गरिएको छ ।...बाँकी