News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, खेलकुद, बैंक, बैंक/वित्त, समाचार

    कामना सेवा फुटसल कप २०२१ सुरु

    काठमडौं । पहिलो ‘कामना सेवा फुटसल कप–२०२१’ को उद्घाटन सम्पन्न भई लिग चरणका खेलहरु सुरु भएका छन् । ‘स्वस्थ शरीर स्वस्थ मस्तिष्क’ भन्ने मर्मका साथ कामना सेवा विकास बैंकले पौष ९ र १० गते आयोजना...बाँकी

    कामना सेवा फुटसल कप पुस ९ र १० गते हुँदै

    काठमाडौं । कामना सेवा विकास बैंकले यहि पुस ९ र १० गते फुटसल कप आयोजना गर्ने भएको छ । ‘स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क’ भन्ने उद्देश्यको साथ बैंकले फुटसल कप आयोजना गर्न लागेको जनाएको छ ।...बाँकी

    ‘कामना सेवा फुटसल प्रतियोगिता’ बैंक तथा वित्तीय संस्थाहरुबीच हुने

    काठमाडौं । ‘स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क’ भन्ने मर्मलाई आत्मसाथ गरी कामना सेवा विकास बैंकले पुसको दोस्रोे हप्ता पहिलो कामना सेवा फुटसल २०२१ प्रतियोगिता आयोजना गर्ने भएको छ । बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक...बाँकी

    शिखर इन्स्योरेन्सले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधी जित हासिल

    काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी लुम्बिनी च्याप्टरले आयोजना गरेको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधी शिखर इन्स्योरेन्सले जित हासिल गरेको छ । रुपन्देहीको पड्सरी आधारभूत विद्यालयको खेलमैदानमा भएको मैत्रीपूर्ण प्रतियोगितामा रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीलाई ७ रनको...बाँकी

    कृषि विकास बैंकबाट राखेपका कर्मचारीले बिना धितो ऋण पाउने

    काठमाडौँ । कृषि विकास बैंकसँगको सहकार्यमा राष्ट्रिय खेलकूद परिषदका कर्मचारीहरुले बिना धितो १५ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप) र कृषि विकास बैंकबीच सो सम्बन्धमा १० वर्षे सम्झौता भएको छ...बाँकी

    कप्तान ज्ञानेन्द्र मल्लसहित तीन क्रिकेट खेलाडीमा कोरोना संक्रमण

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन क्रिकेट खेलाडीमा कोरोना भाइरस पुष्टि भएको छ । कप्तान मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना संक्रमण भएको देखिएको हो । कप्तान मल्लले...बाँकी

    तेक्वान्दो खेलाडी विनोद थापाले एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने विश्व कीर्तिमान कायम

    धनगढी । तेक्वान्दो खेलाडी विनोद थापाले मोष्ट मार्सल राउण्ड हाउस किक ईन वान आवर अर्थात एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने रेकर्ड बनाएका छन् । यो विधामा अहिलेसम्म कसैले पनि रेकर्ड बनाएका छैनन्...बाँकी

    अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से कात्तिकमा

    काठमाडौं । आगामी कात्तिक २२ र २३ (नोभेम्बर ७ र ८ तारिख)मा ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’ आयोजना हुने भएको छ । युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र...बाँकी

    रोयल इन्फिल्डका दुई बाइकको एकहप्ते टेस्ट राइड हुने

    काठमाडौं । रोयल इन्फिल्डका दुई बाइक हिमालयन/इन्टर सेप्टरको टेस्ट राइड प्रोग्राम ‘एड्भेन्चर मिट्सफन’ हुने भएको छ । नेपालका लागि रोयल इन्फिल्ड बाइकको आधिकारिक वितरक विवेक अटोमोबाइल्स प्रालिले रोयल इन्फिल्ड सोरुम बालाजुमा सो कार्यक्रमको आयोजना गर्ने...बाँकी

    राष्ट्रिय खुला भर्चुअल तेक्वान्दोको तयारी पूरा

    काठमाडौं । प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मूलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता अक्टोबर १२ र १३ तारिखमा...बाँकी