काठमाडौं । मेगा बैक नेपाल लिमिटेडले प्रवद्र्धन गरेको मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड–१’ को बाँडफाँड सम्पन्न भएको छ । फण्डका लागि आवेदन दिने सम्पूर्णले इकाई प्राप्त गरेका छन् । रितपूर्वक...बाँकी
काठमाडौं । आज हुने भनिएको गोर्खाज फाइनान्सको साधारणसभा स्थगन भएको छ । उच्च अदालत पाटनको अन्तरिम आदेशको पत्रका कारण साधारणसभा स्थगन भएको फाइनान्सले जनाएको छ । संस्थाले आज ११ बजे वार्षिक साधारणसभा आह्वान गरेको थियो...बाँकी
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ का लागि आफ्ना शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत...बाँकी
काठमाडौं । केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा.लि.ले विगत ६ वर्षदेखि नेपाल अधिराज्यभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ । यस वर्षको दशैं, तिहार र छठको अवसर पारेर उक्त कम्पनीले थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको...बाँकी
काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल इक्विटी फण्डले आफ्ना इकाईधनीहरुलाई आर्थिक वर्ष २०७७÷७८ को लागि लाभांश घोषणा गरेका हुन् । जसअन्तर्गत नबिल ब्यालेन्स्ड फण्ड–२ ले आफ्ना इकाईधनीहरुलाई ३५ प्रतिशत (कर...बाँकी
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीको शेयरमा भोलि बैकिङ समयसम्म आवेदन दिन पाइनेछ । कम्पनीले भदौ १५ गतेदेखि १८ हजार कित्ता संस्थापक शेयर...बाँकी
काठमाडौं । नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच सम्झौता भएको छ । बैंकले आनका सदस्य एजेन्सीहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र...बाँकी
काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडको अध्यक्षमा इन्द्रबहादुर थापा चयन भएका छन् । गत भदौ १८ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो । सोही साधारणसभाले सुरेन्द्रबहादुर खड्कालाई प्रबन्धक सञ्चालकमा नियुक्त गरेको छ...बाँकी
काठमाडौं । नेचर सुपर मार्केट प्रालिले महिलाहरुको महान पर्व तिजलाई लक्षित गरेर ‘तिज विशेष अफर’ ल्याएको छ । यो अफरअन्तर्गत ग्राहकले सामान खरिदमा तिज विशेष उपहार प्राप्त गर्नेछन् । भदौ १५ गतेबाट सुरु भएको अफर...बाँकी
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बालुवाटारमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभामा सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष इन्द्रबहादुर थापाद्वारा प्रस्तुत...बाँकी