News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन संस्थानबीच सम्झौता भएको छ । बैंक र संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई सहुलियतपूर्ण कर्जा साथै वित्तीय साक्षरता एवम उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर...बाँकी

    मेगा बैंकको मुद्दती तथा बचत खातामा ९.५५ प्रतिशत ब्याजदर

    काठमाडौं । मेगा बैंक नेपालले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ । दशैं नजिकिँदै गरेको उपलक्ष्यमा बैंकले ग्राहकहरुलाई ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो...बाँकी

    ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली निर्वाचित

    काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली निर्विरोध चयन भएका छन् । संघको बिहीबार भएको साधारणसभाबाट मल्ली निर्विरोध चयन भएका हुन् । बिहीबार चुनाबी प्रक्रिया अगाडि बढेर विजयहरी शर्मा र पूर्व अध्यक्ष...बाँकी

    मुक्तिनाथ विकास बैंकले तीन महिने मुद्दतीमा १० प्रतिशत व्याज दिने

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले असोज १ गते देखि लागु हुने गरी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा बृद्धि गरेको छ । बैंकले व्यक्तिगत मुद्दतीमा तीन महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक व्याज...बाँकी

    नेपाल पुनर्बीमाको सञ्चालकबाट डिल्लीराज अर्यालको राजीनामा स्वीकृत

    काठमाडौं । डिल्लीराज अर्यालले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । उनले भदौ २७ गते सञ्चालक पदबाट राजीनामा दिएका थिए । उनको राजीनामालाई हिजो बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो...बाँकी

    समृद्धि फाइनान्समा दुई जना सञ्चालक नियुक्त

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडमा दुईजना सञ्चालक नियुक्त भएका छन् । कम्पनीको हिजो बुधवार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चालकमा दुई जना नियुक्त भएका हुन् । संस्थापक शेयरधनी नेपाल पेट्रोलियम ट्रेड लिङ्स प्रालिको तर्फबाट...बाँकी

    सिटी एक्सप्रेस मनी ट्रान्सफरले ल्यायो नयाँ योजना

    काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठजस्ता पर्वलाई लक्षित गर्दै नयाँ योजना ल्याएको छ । एक्स्प्रेस मनी ट्रान्सफरले ६१ दिन सम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा गरेको हो ।...बाँकी

    एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले बीमित गकुल महराको परिवारलाई १ करोड ८४ लाख १४ हजार ५ सय ५८ मृत्यु दाबी वापत भुक्तानी गरेको छ । बीमितको श्रीमती निर्मला विष्टलाई कम्पनीको सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठले...बाँकी

    आँधीखोला लघुवित्तद्वारा फिल्ड व्यवस्थापन तालिम सम्पन्न

    काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई फिल्ड व्यवस्थापन सम्बन्धित तालिम दिएको छ । लघुवित्तले विभिन्न शाखामा कार्यरत २० जनाभन्दा बढी कर्मचारीलाई फिल्ड व्यवस्थापनसम्बन्धी तालिम दिएको संस्थाले जनाएको छ । तालिममा विभागीय प्रमुखहरुले विभिन्न...बाँकी

    राष्ट्रिय वाणिज्य बैकले चैनपुरका युवालाई सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् र चैनपुर नगरपालिका (संखुवासभा जिल्ला)बीच मंगलबार काठमाडौंमा सम्झौता भएको छ । सो सम्झौता युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन...बाँकी