काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले २८औं वार्षिक साधारण सभा प्रयोजनका लागि भदौ १५ गते मंगलवार बुक क्लोज गर्ने भएको छ । कम्पनीले भदौ २६ गते उक्त सभा गर्न लागेको हो । बुक क्लोजको आधारमा भदौ...बाँकी
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कोभिड–१९ प्रभावित ऋणीहरुलाई करिब ९० लाख रुपैयाँ बराबरको व्याज छुट दिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभावले सम्पूर्ण क्षेत्र, पेशा र व्यावसाय प्रभावित...बाँकी
काठमाडौं । सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न आफुहरु तयार रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)सँग सोमबार महासंघको सचिवालयमा आयोजित छलफल कार्यक्रममा...बाँकी
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक वर्ष २०७६/७७ सम्मको नगद लाभांश हालसम्म पनि कतिपय शेयरधनीले लिन नआएकाले सोही शेयरधनीलाई लाभांश...बाँकी
काठमाडौं । अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरी पुस्कर नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई राजश्व सचिवको जिम्मेवारी दिएको हो । यसअघि उनी प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहमा थिए । राजश्व सचिव रामशरण पुडासैनीले अवकास...बाँकी
काठमाडौं । कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी जितेन्द्र धितालले पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निमित्त प्रशासकको जिम्मेवारी दिएको हो । यसअघि कोषको सह–प्रशासक रहेका उनी वरिष्ठताको आधारमा कोषको निमित्त प्रशासक बनेका...बाँकी
काठमाडौं । एनएमबि बैंकले दोस्रो कार्यकालको लागि ह्याण्डलिङ्ग बैंकको विशिष्ठिकृत सेवा प्रदान गर्ने भएको छ । जसको लागि बैंकले लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो । केन्द्रले...बाँकी
राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलोे बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजना प्रति इकाई रु. १०/– का दरले १२,५०,००,००० इकाई अर्थात रु.१,२५,००,००,०००/– (अक्षरुपी एक अर्ब पच्चिस...बाँकी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । इन्स्योरेन्सको १७ लाख ७८ हजार २६ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको हो । यससँगै कम्पनीको संस्थापक र साधारण सेयरको स्वामित्व क्रमशः...बाँकी
काठमाडौं । एभरेष्ट बैंकले बुढानिलकण्ठमा आफ्नो १०५औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन एभरेष्ट बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिका–३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले संयुक्त रुपमा गरे ।...बाँकी