काठमाडौं । प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्र प्राप्त क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गरेको हो...बाँकी
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था केन्द्रीय कार्यालय बनेपाको आयोजनामा शाखा प्रमुखहरुको सहभागितामा सरल रुपमा सेवा प्रवाह गर्ने व्यापार प्रवद्र्धन रणनीतिक तालिम सम्पन्न भएको छ । उक्त तालिम २ दिनसम्म सञ्चालन भएको थियो ।...बाँकी
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहरका कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आउँदो भदौ २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्डअनुसार स्ट्याण्डर्ड अपरेटिङ प्रोसेडयुर पालना गर्दै स्वास्थ्य...बाँकी
काठमाडौं । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने भएका छन् । बैंकका क्रेडिक कार्ड प्रयोगकर्ताले दराजबाट सामानहरु किस्ताबन्दीमा खरिद गर्न पाउने भएका हुन् । यसका लागि ग्राहकले दराजबाट भुक्तानी गरी...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चितवनको भरतपुरस्थित हाकिम चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना ल्याएको छ । बैंकले भाद्र १६ देखि कात्तिक १४ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका...बाँकी
काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ४९औं वार्षिकोत्सव तथा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको ९१औं जन्मोत्सव यही २०७८ भाद्र १५ गते एक कार्यक्रमको आयोजना गरी मनाएको छ । सो कार्यक्रममा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टिल, प्लाष्टिक...बाँकी
काठमाडौं । नेपाल टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्ड कल आउने र कल गर्दा नबोल्ने, पैसा काटिने सम्बन्धमा मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न वा हटाउनु हुन अनुरोध टेलिकमद्वारा गरेको छ । विगत केही...बाँकी
काठमाडौं । ‘एप एक क्यु आर अनेक’ भन्ने मूल नाराका साथ अब आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्युआर स्क्यान गर्दा रू. .१ हजारसम्म जित्न सक्ने योजना सार्वजनिक गरिएको छ । उक्त योजना १६ भदौदेखि...बाँकी
काठमाडौं । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना आजबाट सञ्चालनमा ल्याएको छ । महिलाहरुको महान चाड तिजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रित गरी उनीहरुको आर्थिक सशक्तिकरण र वित्तीय स्वतन्त्रतामा सहयोग पुर्याउन...बाँकी