News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, समाचार

    मौद्रिक नीतिबाट व्यवसायी तथा बैंकर्सहरु निराश हुनुपर्दैन : डेपुटी गभर्नर मिश्र

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिपछि उद्योगी व्यवसायी तथा बैंकर्सहरु निराश हुनुपर्ने अवस्था नभएको बताएका छन् । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन् ।...बाँकी

    दार्चुलाका अल्लो उद्यमीलाई मन्त्री बडुले हस्तान्तरण गरे प्रविधि

    दार्चुला । स्थानीय उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले दार्चुलामा तीन जना अल्लो उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरिएको छ । दार्चुला सदरमुकाम खलंगामा आज आयोजित एक कार्यक्रममा प्रविधि हस्तान्तरण गर्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले ग्रामीण क्षेत्रका...बाँकी

    डिशहोममा १ वर्षको रिचार्ज गरेका कुल बहादुर घिसिङले पाए एक लाख रुपैयाँ

    काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा तामाकोशी गा पा २, डाडां गाउँ कुल बहादुर घिसिङ तमाङले एक लाख रुपैयाँ पाएका छन् । कम्पनीले ल्याएको १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने योजना...बाँकी

    सिद्धार्थ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन १४%ले बढ्दा नाफामा गिरावट

    काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको चौथोे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद नाफा घटेको छ भने अधिकांश सूचकमा सामान्य बृद्धि भएको छ । कम्पनीले प्रकाशन गरेको...बाँकी

    मेटलाइफद्वारा ६ ग्रामिण जिल्लामा बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । मेटलाईफले ६ ग्रामिण जिल्लाहरुमा जीवन बीमा बारे जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नेपालगन्ज, टिकापुर, धनगढी, भोजपुर, कास्की, र जुम्लामा जीवन बीमा बारे जनचेतना कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा ६०० जनाले विभिन्न बीमालेखका...बाँकी

    नेरुडेद्धारा वित्तीय साक्षरता तथा पङ्खा वितरण कार्यक्रम सम्पन्न

    विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा ६ पानबारीमा रहेको सरस्वती मा.वि.का विद्यार्थी तथा सरोकारवालाहरुसँग वित्तीय साक्षरता तथा पङ्खा वितरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत...बाँकी

    एशियन लाइफको १५.२६ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफा तथा जगेडा कोषबाट १४.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका...बाँकी

    सहकारी संघ संस्थाको आह्वान, ‘सबैमा तरलता समस्या छैन’

    काठमाडौं । सहकारी सँग सम्बन्धित विभिन्न संघ संस्थाले सहकारीहरुलाई सदश्यहरुको मन जितेर तरलता व्यवस्थापन गर्न आह्वान गरेका छन् । सहकारी अभियानले संयुक्त रुपमा सहकारी संघ/संस्था तथा नियामक निकायलाई १५ बुँदे अपिल गरेको छ । यस...बाँकी

    छोरीको जन्मदिनमा चौधरीले दिइन् १० लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । पछिल्लो समयमा जन्मदिन जस्ता अवसरमा आफना सन्तान वा प्रियजनहरुलाई बीमा पोलिसी उपहार दिने चलनले प्राथमिकता पाँउदै आएको देखिन्छ। आफ्ना सन्तान र प्रियजनहरुको भविष्य सुनिश्चित होस् भन्ने अभिःप्रायले नेपालमा जन्मोत्स,वैवाहिक वर्षगाँठ जस्ता विशेष अवसरहरुमा...बाँकी

    इमर्जिङ्ग नेपालको निमित्त सीईओमा रमेश बेल्वासे नियुक्त

    काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरिएको छ । गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७०औं बैठकको निर्णानुसार साउन २० गतेबाट नै लागू हुनेगरी उनलाई निमित्त प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी...बाँकी