News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    लम्की बहुमुखी क्याम्पसमा आइएमई लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको लम्की शाखाले लम्की बहुमुखी क्याम्पसका करिब १०८ जना विद्यार्थीहरुसँग बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको ५औं बार्षिकोत्सवको पूर्व सन्ध्यामा साप्ताहव्यापी कार्यक्रम अर्न्तगत उक्त शाखाले यस्तो कार्यक्रमको...बाँकी

    एशियन लाईफ ईन्स्योरेन्सद्धारा मृत्युदाबी भुक्तानी

    काठमाडौं । एशियन लाईफ ईन्स्योरेन्स क.लि धरान शाखाले म्यालुङ्ग–०५,तेह्रथुमका बीमीत स्व. दिपक बरालको परिवारलाई मृत्युदाबी भुक्तानी गरेको छ । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका बरालको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । एशियन लाइफले स्व.बरालका...बाँकी

    नबिल बैंकद्धारा ललितपुरको खोकनामा डिजीटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न

    काठमाडौं । नबिल बैंकले ललितपुर महानगरपालिका वडा न. २१, खोकनामा डिजीटल बैंकिङ  तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम विशेषत स्थानीय क्षेत्रको कृषि प्रवर्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ्ग तथा वित्तिय...बाँकी

    इमर्जिङ्ग नेपालको ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप’ सम्पन्न

    काठमाडौं । इमर्जिङ्ग नेपालले एकदिने ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप’ सम्पन्न गरेको छ । कम्पनीले आफ्नो ७औं वार्षिक उत्वसवको अवसरमा काठमाडौंको आकामा होटलमा बिहिबार एक दिने प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप आयोजना गरेको...बाँकी

    नेपाल लाइफको जीवन बीमाकोष १ खर्ब ३६ अर्ब नाघ्यो

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले साउन २७ गते शुक्रबार उक्त आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । सो अनुसार इन्स्योरेन्सले गत आवमा ३५ अर्ब...बाँकी

    प्रभु बैंक लिमिटेड र होटल ग्राण्ड साम्बाला प्रा.लि., मुक्तिनाथकाबीच आकर्षक छुटसम्बन्धी सम्झौता

    काठमाडौं । प्रभु बैंक लिमिटेड र होटल ग्राण्ड साम्बाला प्रा.लि., मुक्तिनाथकाबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटल ग्राण्ड साम्बाला प्रा.लि.का तर्फबाट प्रबन्ध...बाँकी

    रिचेत जलविद्युत कम्पनीको सार्वजनिक निष्काशनको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

    काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ । कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा मा स्थापना भएको रिचेत जलविद्युत कम्पनी लिमिटेडको...बाँकी

    प्रभु क्यापिटलको जनचेतनामूलक भिडियो “आशा” सार्वजनिक

    काठमाडौं । बालबालिकाहरुको उज्जवल भविष्यको लागि शिक्षा अनिवार्य आवश्यकता भएको हुँदा प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट बन्चित रहेका विद्यार्थीहरुलाई ‘हजुरको छोराछोरीको लागि...बाँकी

    चन्द्रागिरी नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा सुरू

    काठमाडौं । चन्द्रागिरी नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा सुरु भएको छ । चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार आइएमई पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी सेवाको उद्घाटन गर्नुभयो । यस सेवामार्फत...बाँकी

    सिभिल लघुवित्तद्वारा ऋणीको बीमा दाबी रकम भुक्तानी

    काठमाडाैं । सिभिल लघुवित्त वित्तीय संस्थाकाे पर्सास्थित विरुवागुठी शाखा कार्यालयले बीमा दाबी रकम भुक्तानी गरेको छ । लघुवित्तले पर्सा जिल्ला पर्सागढी न.पा. वडा नं.४, भेडहा टोलमा रहेको केन्द्र नं. ५८ कि सदस्य श्रीमति अलमुन नेसाको श्रीमान् शेख...बाँकी