News Portal

  • गृहपृष्ठ कर्पोरेट, रोजगार, विमा, समाचार

    प्राइम लाइफ इन्स्योरेन्सको सीईओमा निर्मल दाहाल नियुक्त गर्न बीमा समितिको अनुमति

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका निर्मल दाहालले बीमा समितिको स्वीकृति भएका छन् । समितिले उनलाई साउन १९ गते बिहीबार प्राइम लाइफको सीईओ पदको लागि स्वीकृति दिएको हो ।...बाँकी

    पुँजीकोषमा वाणिज्य बैंकभन्दा सहकारी बैंक बलियो छ: बद्री गुरागाईं

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रीप्रसाद गुरागाईंले राष्ट्रिय सहकारी बैंक मजबुद र बलियो बन्दै गएको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको २०औं स्थापना दिवसमा आफ्नो धारणा राख्दै उनले सदस्यहरुको सहजता, उत्पादन...बाँकी

    मंगलम पाइप्सको डिलरहरुद्वारा मंगलम इन्डस्ट्रिजको फ्याक्ट्री भ्रमण

    काठमाडौं । नेपालको अग्रणी पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौंस्थित डिलरहरुले गत साउन १३ गते शुक्रबार रुपन्देहीको ढक्दैस्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् । यस्तै गरी असार १८ गते पोखरा र चितवनका डिलरहरुले...बाँकी

    नबिल बैंकद्वारा कनकाई नगरपालिकामा डिजीटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न

    झापा । नबिल बैंकले कनकाई नगरपालिकामा डिजीटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कनकाई नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा १५० जना युवा तथा महिला उद्यमीहरुको उत्साहपूर्ण सहभागिता थियो । दिगो बैंकिङलाई प्रबद्र्धन...बाँकी

    एनएमबि बैंकको मेहेन्दी कार्यक्रम, ग्राहक र कर्मचारीबीच श्रावण उत्सव मनाइयो

    काठमाडौं । एनएमबि बैंकले यस श्रावणको सोमवार मेहेन्दी लगाऔं, एनएमबि संग रमाऔं भन्ने सन्देश सहित आपसी सदभाव अभिबृद्घि गर्ने उद्देश्यले २०७९ श्रावण १६ गते कर्मचारी र ग्राहकहरुमाझ मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सातै...बाँकी

    राष्ट्रिय बीमा कम्पनी लिमिटेड आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश

    नेपाल सरकारको लगानीमा वि.सं. २०२४ र साल पुस १ गते राष्ट्रिय बीमा संस्थान (प्रा.लि.) को स्थापना भई सोही सालको फागुन ११ गतेदेखि निर्जीवन बीमा व्यवसायको कारोबार सुरु भएको थियो । २०२५ सालमा राष्ट्रिय बीमा संस्थान...बाँकी

    अभिकर्ताको कमिसन बढाऔं : अध्यक्ष ढुंगाना

    काठमाडौं । कोरोना बीमा पोलिसी ल्याउने व्यक्तिलाई जेल हाल्नुपर्ने पेसागत अभिकर्ता संघका अध्यक्ष शम्भुप्रसाद ढुंगानाले बताएका छन् । बुधबार राष्ट्रिय बीमा कम्पनीको नवौं वार्षिकोत्सवको अवसरमा बोल्दै कोरोना पोलिसीबाट दुःख पाएको भन्दै पोलिसी ल्याउनेलाई जेल हाल्नुपर्ने बताएका...बाँकी

    १० लाख डिपोजिट गर्दा एक करोड पाइने

    काठमाडाैं । पछिल्लो समय बैंकहरुबीच मुद्दती बचत योजनामा प्रतिस्पर्धा चलेको छ । बैंकहरुले आकर्षक योजना ल्याएर निक्षेपकर्तालाई आकर्षित बनाइरहेका छन् । यसअघि आधा दर्जन वाणिज्य र विकास बैंकहरुले मुद्दति योजना ल्याएकोमा अझै थप वाणिज्य बैंकहरुले पनि...बाँकी

    हिमालयन बैंकले जित्यो मेलम्ची खानेपानी आयोजनाको बैंक जमानतसम्बन्धी मुद्दामा

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बंैक जमानत सम्बन्धी मुद्दामा चिनको हेनान् प्रान्तको उच्च अदालतले हिमालयन बंैक र बंैक अफ काठमाडौंको पक्षमा फैसला गरेको छ । ग्यारेन्टी बापतको रकम सम्बन्धित बंैकलाई फिर्ता गनुपर्ने गरी उच्च अदालतले...बाँकी

    बीमा पोलिसी त्याग्नेको संख्या बढ्दो

    काठमाडौं । हालसम्म १२ अर्ब १८ करोड रुपैयाँ बराबरको जीवन बीमालेख समपर्ण (सरेन्डर) भएका छन् । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा मात्रै बीमितहरुले ८१ लाख ८३० वटा बीमा पोलीसीबाट १२ अर्ब १८ करोड ८...बाँकी