News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    रिलायन्स लाइफको बार्षिक राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफनो बार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुने बार्षिक राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न गरेको छ । कम्पनीको देशभरका क्षेत्रीय प्रमुख , एरिया प्रबन्धक, शाखा प्रबन्धक सहित कम्पनीको सिनियर म्यानेजमेन्ट टिमकोको उपस्थितिमा...बाँकी

    नेशनल लाईफको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न

    काठमाडौं । “रिचिङ द पिनाकल २०७९/८०” नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलि. ले ४ दिने बार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ, लुम्बिनी स्थित होटल पवन प्यालेसमा सम्पन्न गरेको छ । आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय...बाँकी

    समृद्धि फाइनान्सद्धारा शैक्षिक सामाग्री वितरण

    कठमाडौं । समृद्धि फाइनान्सले नारायणगढ र पोखरामा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले नारायणगढ भ.म.न.पा.वडा न.१ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय र पोखरा वडा न. २१ मा रहेको बयाली आधारभूत विद्यालयमा शैक्षिक...बाँकी

    आइएमई जनरल इन्स्योरेन्सद्वारा आर्थिक रुपले विपन्न क्यान्सरपिडितहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान

    काठमाडौं । नेपाल क्यान्सर हस्पिटल ललितपुरले कमजोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निःशुल्क रुपमा उपचार गरिरहेको र सोही क्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. २,५०,०००।– (अक्षेरुपी दुई लाख पचास हजार) नेपाल...बाँकी

    ज्योति र सूर्या लाइफको मर्जर प्रस्ताव पारित

    काठमाडाैं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीकाे विशेष साधरण सभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग गाँभ्ने प्रारम्भिक सम्झौतापत्रको मस्यौदालाई स्वीकृति गरेको छ । मंगलबार बसेकाे सभाले उक्त सम्झौतापत्रको मस्यौदालाई स्वीकृति गरेको हाे । सभाले सो सम्झौतापत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान...बाँकी

    सुर्खेतमा शिखर इन्स्योरेन्सको बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सुर्खेत जिल्लामा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीको सूर्खेत शाखा प्रमूख नवराज ढुंगानाले नेपालमा कृषि बीमाको इतिहास, बीमालेख, दावी प्रकृयाबारे जानकारीमलक प्रस्तूति दिएका थिए । कर्णाली प्रदेशको...बाँकी

    जीवन बीमक संघले दुई संस्थालाई दियो ७० लाख रुपैयाँ

    काठमाडाैं । जीवन बीमक संघ नेपालले दुई संस्थालाई ७० लाख रुपैयाँ बराबरको सहयाेग गरेको छ । संघले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थ र समता एडुकेसन ट्रस्ट गरी  दुई संस्थालाई सहयाेग स्वरुप ७० लाख रुपैयाँ हस्तान्तरण  गरेकाे...बाँकी

    आईएमई जनरल इन्स्योरेन्सका सीईओ युगेशभक्त बादे श्रेष्ठले सम्हाले दोश्रो कार्यकाल

    काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले आज (साउन २३ गते) देखि दोश्रो कार्यकाल सम्हालेका छन् । पहिलो कार्यकाल सकिनुअघि नै बीमा समितिको स्वीकृति पाएका उनले आजदेखि औपचारिक रुपमा दोश्रो...बाँकी

    टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अव आइएमई पे मार्फत

    काठमाडौं । शेयर लगानीकर्ताले आफ्नो टिएमएस मार्फत आइएमई पे छनौट गरी आफूले ब्रोकरलाई शेयर खरिद गरेबापत गर्नुपर्ने भुक्तानी साथै शेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्नेछन् । हाल यो सुविधा ३५ वटा भन्दा बढी...बाँकी

    नमस्ते पेमा Loyalty Points प्रणाली को सुरुवात 

    काठमाडौं । श्रावण २३: नमस्ते पे ले आपनो  App मा Loyalty कार्यक्रम ल्याएको छ र यो सुरुवातसँगै नमस्ते पे आफ्ना प्रयोगकर्ताहरूलाई नमस्ते पे का विभिन्न सेवाहरू प्रयोग गर्न थप उत्प्रेरित गराउनेछ। Namaste Pay को Loyalty...बाँकी