News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    बीमा कम्पनीहरुलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न अध्यक्ष सिलवालको निर्देशन

    काठमाडौं । बीमा कम्पनीहरुलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले निर्देशन दिएका छन् । शुक्रबार समितिले निर्जीबन बीमा सम्बन्धी समसामयिक विषयमा निर्जीबन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुसँग गरेको अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले सो...बाँकी

    सिटिजन लाइफका संस्थापकले डेढ महिनाभित्र ५० प्रतिशत रकम जम्मा गर्नुपर्ने

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीले आगामी डेढ महिनाभित्र थप ५० प्रतिशत रकम थप्नुपर्ने भएका छन् । इन्स्योरेन्सले शुक्रबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीलाई सेयर बापतको थप ५० प्रतिशत रकम थप्न आग्रह गरेको...बाँकी

    आईएमई लाइफ इन्स्योरेन्स छैटौं वर्षमा, सम्पन्न गर्यो रक्तदान कार्यक्रम

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाचौं वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गर्दै छ । सो अवसरमा कम्पनीले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५७१...बाँकी

    सभाले पारित गर्यो सूर्या लाइफ र ज्योति लाइफ मर्जरमा जाने प्रस्ताव

    काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स र ज्योति लाइफ इन्सयोरेन्स मर्जरमा जाने प्रस्ताव पारित भएको छ । कम्पनीको बिहीबार बसेको साधरणसभा बैठकले सूर्या लाईफ र ज्योति लाइफ मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । सभाले सेयर कारोबार रोक्काको...बाँकी

    कुमारी जबमा रजिस्टर गरे जिमको सदस्यतामा छुट पाइने

    काठमाडौं । के तपाईं जागिरको खोजीमा हुनुहुन्छ ? अनि के तपाईं फिटनेस प्रेमी पनि हुनुहुन्छ ? त्यसो हो भने अब तपाईंको लागि खुशीको खबर छ । अब तपाईंले कुमारी जबमार्फत जागिरको लागि दर्ता गर्दा अल्टिमेट...बाँकी

    एनएलजी इन्स्योरेन्सले ३ दिने अभिकर्ता तालिम सञ्चालन गर्ने

    कठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीमा अभिकर्ताको रुपमा काम गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुको सुविधालाई मध्यनजर गर्दै निर्जीवन बीमा अभिकर्ताको ३ दिने आधारभुत तालिम सञ्चालन गर्न लागेको...बाँकी

    कोरोना बीमाको दाबी भुक्तानीमा सरकारको उदासिनता

    काठमाडौं । सरकारले कोरोना बीमाको दाबी भुक्तानी नगर्ने छाट देखाएको छ । अर्थमन्त्रालयका सचिव तथा मन्त्री नै कोरोना बीमाको दाबी भुक्तानीमा सकारात्मक नहुँदा बीमितले जुनै सनुकै सार्वजनिक कार्यक्रममा यसको विरोध गर्ने गरेका छन् । हिजो...बाँकी

    वार्षिकोत्सवको अवसरमा सबैको लघुवित्तद्धारा विद्यार्थीहरुलाई सहयोग

    काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई युनिफर्म वितरण गरेको छ । लघुवित्तले तनहुँ जिल्ला, बन्दीपुर गाउँपालिका वडा नम्बर १ स्थित पवित्रा माध्यमिक विद्यालयका ११ जना गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई ११...बाँकी

    प्रभु इन्स्योरेन्स २७ औ वर्षमा, ५ करोड पूँजीमा स्थापित कम्पनीको पूँजीकोष साढे २ अर्ब नाघ्यो

    काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी २६ औ वर्ष पुरा गरी २७ औ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आज भन्दा २६ वर्ष पहिले अर्थात २०५१ साउन १७ गते निर्जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो ।...बाँकी

    सूर्या लाइफको विशेष साधारणसभा आज

    काठमाडौं । सूर्या लाइफले आज विशेष साधारणसभा गर्दैछ । कम्पनीले गत जेठ १२ गते ज्योति लाइफसँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेको थियो । कम्पनीको असार ३० गते बिहीबार बसेको सञ्चालक समितिको ३२० औ बैठकले साउन १९...बाँकी