News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    नेपालको बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा छ : गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ क्षेत्र चुनौतीपुर्ण अवस्थामा रहेको बताएका छन् । सोमबार काठमाडौंमा भएको नेपाल बैंकर्स संघको वार्षिक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘हामी चुनौतीपूर्ण अवस्थामा छौं, आगामी दिनमा...बाँकी

    सनराइज बैंकका सेयरधनीले लाभांश नपाउने

    काठमाडौं । सनराइज बैंकका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएसँगै सेयरधनीले लाभांश नपाउने भएका हुन् । मंसिर २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले...बाँकी

    सनराइज बैंकले ऋणीको घरजग्गा र एस्काभेटर बेचेर रकम असुल्दै

    काठमाडौं । सनराइज बैंकले धितो रहेको सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकको धरान, वीरगञ्ज, न्यूरोड र गोगंबु काठमाडौं शाखा कार्यालयबाट ऋणीले लिएको कर्जा भुक्तानी नगरेपछि धितो लिलामी गर्ने भएको हो । रकम भुक्तानी गर्ने...बाँकी

    नेशनल लाइफका योजनाले दम्पत्तिलाई दोब्बर फाइदा, विद्यार्थीलाई सहयोगदेखि ऋणीलाई समेत राहात मिल्ने

    काठमाडौं । ‘नेशनल लाइफ… सेलिब्रेटिङ्ग लाइफ’ भन्ने मोटोका साथ स्थापना भएको कम्पनी हो नेशनल लाइफ इन्स्योरेन्स कम्पनी । कम्पनीको मूख्य लक्ष्य नै सबैको लागि आर्थिक स्वतन्त्रता निर्माण गर्ने हो । कम्पनीले बजारमा आफ्नो उपस्थिति जनाउन...बाँकी

    सनिगाड हाइड्रो लिमिटेडकोे साधारण शेयर निष्काशन सम्झौता

    काठमाडौं । रजिष्टर्ड कार्यालय धोवीघाट, ललितपुर रही बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको श्री सनिगाड हाइड्रो लिमिटेडको सर्वसाधारणहरुको लागि निष्काशन गरिने रु.१००/— अकिंत दरको साधारण शेयर ६७,५०,००० कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट...बाँकी

    प्रभु इन्स्योरेन्स र पोखरा बिश्वबिद्यालयको संयुक्त आयोजनामा एक दिने सेमिनार सम्पन्न

    काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र स्टडी ग्रुप फर बैंकिङ्ग एण्ड इन्स्योेन्स, स्कूल अफ बिजनेश, पोखरा बिश्वबिद्यालयको संयुक्त आयोजनामा “रोल अफ ननलाइफ इन्स्योरेन्स फर इकोनोमिक डेभलप्मेन्ट अफ नेपाल” बिषयमा एक दिने सेमिनार सम्पन्न भएको छ...बाँकी

    भिजन इनर्जीको बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

    काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले प्रवद्र्धन गरेको ५७.५ मेगावाट जडित क्षमताको “नुप्चे लिखु जलविद्युत आयोजना” को बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ। कम्पनीले अंकित दर सयमा पैंसट्ठी करोड रुपैयाँ बराबरको ६५...बाँकी

    रिलायन्स लाइफ र बिएनसी अस्पतालबीच सम्झौता

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र बिर्तामोड स्थित बिएनसी अस्पताल बीच मेडिकल अन्डर राइटिंगको लागि सम्झौता भएको छ। कम्पनीका ग्राहकवर्गलाई छिटो , छरितो र विश्वासिलो मेडिकल चेक–अप सुविधा प्राप्त होस् भनि सो सम्झौता गरिएको कम्पनीले...बाँकी

    ‘ग्लोबल आइएमई बैंक धेरै ठूलो भइसक्यो, लाभांशमा नम्बर वान बनाऔं’

    काठमाडौं । ग्लोबल आइएमई बैंकको १६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बैंकको सधारण सभाले ५ वटा सामान्य र ८ वटा विशेषगरी १३ वटा विभिन्न प्रस्ताव पारित गरेको छ । बैंकको सभाले...बाँकी

    इन्स्योरन्स इन्स्टिच्युटले ३०० प्रतिशत हकप्रद सेयर जारी गर्ने, चुक्ता पुँजी २० करोड पुर्याउने

    काठमाडौं । नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरुको लगानीमा स्थापना भएको इन्स्योरेन्स इन्स्टिच्युट नेपाल (आईआईएन) ले हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्टिच्युटले चुक्ता पुँजी २० करोड रुपैयाँ पुर्याउन सेयरधनीहरुलाई हकप्रद सेयर निष्काशन गर्ने...बाँकी