News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    सानिमा लाइफको प्रिमियम खल्तीबाट भुक्तानी गर्दा १ हजार क्यास ब्याक पाइने

    काठमाडौं । अब सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम ‘खल्ती’बाट भुक्तानी गर्न मिल्ने भएको छ। यस सुविधासँगै अब खल्ती प्रयोगकर्ताले सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्मको क्यासब्याक प्राप्त गर्ने अफर पनि खल्तीले ल्याएको छ। लामो...बाँकी

    रिलायन्स लाइफद्वारा सुदुरपश्चिममा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सुदुरपश्चिमका विभिन्न जिल्लामा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । सो सम्मान कार्यक्रम पुसको पहिलो हप्ता धनगढीमा सुरु भई,लम्की, महेन्द्रनगर हुँदै नेपालगंज पुगेर सम्पन्न भएको हो...बाँकी

    सगरमाथा इन्स्योरेन्सको १३.१५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सगरमाथा...बाँकी

    यूनियन लाइफको अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आज बिहीबार बिर्तामोडको सिटी सेन्टरमा अंग्रेजी बर्ष २०२२ को अन्त्य नजिकिएसँगै ब्यवसाय वृद्धिका लागि अभिकर्ता क्षमता अभिबृद्धि कार्यक्रमको आयोजना गरेको...बाँकी

    जीवन बीमाको इतिहासमा पहिलो सफल मर्जर, दोस्रो ठुलो बीमा कम्पनी हुँदा सम्पुर्ण सूचकमा अब्बल

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपालकै इतिहासमा पहिलो सफल मर्जरको इतिहास बनाएका छन् । गत असार १२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले आज पुस ८ गते सूर्यज्योति...बाँकी

    रिलायन्स लाइफद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले धनगढीमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका अभिकर्ताहरु ’रिलायन्स साथी’ हरुलाई उत्कृष्ट व्यवसायिक प्रदर्शन गरिए बापत सम्मान गरिएकोकम्पनीले जनाएको छ । कार्यक्रममा बीमा अभिकर्ताहरुलाई कम्पनीका...बाँकी

    लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले बोलायो साधारण सभा, कति दिँदैछ प्रतिफल ?

    काठमाडौं । सिद्धार्थ बैंकले २१ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको ५ गते बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते आर्मी अफिसर्स भद्रकाली काठमाडौंमा विहान ११ बजे गर्ने निर्णय गरेको हो । सञ्चालक...बाँकी

    एनआईसी एशिया बैंकले लाभांश नदिने

    काठमाडौं । एनआईसी एशिया बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले आर्थिक वर्ष...बाँकी

    माइक्रोफाइनान्स विरुद्ध आन्दोलनमा उत्रिएको संघर्ष समिति र बैंकर्स विच सहमति

    काठमाडौं । माइक्रोफाइन्स विरुद्ध आन्दोलनमा उत्रिएको संघर्ष समिति र नेपाल लघुवित्त बैंकर्स संघ विचमा सहमित भएको छ । आजै दुबै पक्षहरु विच सहमतिपत्रमा हस्ताक्षर भएको छ । दुई पक्ष विच १२ बुँदे सहमति भएको छ...बाँकी

    एनएमबि बैंकका ग्राहकलाई स्वोनिगा लाउन्जमा २० प्रतिशतसम्म छुट

    काठमाडौं । एनएमबि बैंक र आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वोनिगा लाउन्जबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार ग्राहकहरुले लाउन्ज सेवाका साथै भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत पेमेन्ट गर्दा अधिकतम २० प्रतिशतसम्मको आकर्षक...बाँकी