News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    प्रिमियममा आईपीओ निकाल्दा सन नेपाललाई कति हुन्छ फाईदा ?

    काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले प्रिमियममा आईपीओ जारी गर्दै छ। अंकित मूल्य भन्दा धेरै रकममा आईपीओ निष्कासन गरेमा त्यसलाई प्रिमियम मूल्यमा आईपीओ...बाँकी

    हरेक महिनाको २५ गते इसेवाबाट बीमाको प्रिमियम तिर्दा २०० रुपैयाँ क्यासब्याक पाइने

    काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले हरेक महिनाको २५ गतेलाई ‘इन्स्योरेन्स डे’ को रूपमा मनाउने भएको छ । यस अफर अन्तरगत हरेक महिनाको २५ गते १२ बजेदेखि २ बजेसम्म इन्स्योरेन्स्को प्रिमियम बुझाउँदा २०० रुपैयाँसम्म क्यासब्याक...बाँकी

    लाभांश पारित गर्न हिमालयन एभरेष्टले डाक्यो साधारण सभा

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ । साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्ज भइ बनेको कम्पनीले सेयरधनीलाई कूल २.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरन्सले...बाँकी

    फागुन २९ गतेदेखि एकीकृत कारोबार गर्दै सगरमाथा लुम्बिनी

    काठमाडौं । मर्जर प्रकृयामा रहेका सगरमाथा इन्स्यारेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले आगामी फागुन २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनी मर्ज भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट सो दिनदेखि एकीकृत कारोबार...बाँकी

    अन्तराष्ट्रिय महिला दिवसमा आइएमई अटोमोटिभ्सको “महिला सशक्तिकरण अभियान”

    काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एस्कर्ट्स नेपालको आधिकारिक वितरक आइएमई अटोमोटिभले महिला सशक्तिकरणका लागि नयाँ अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत सैद्धान्तिक एवम् व्यवहारिक ज्ञानसहितको निःशुल्क तालिम प्रदान गरिनेछ । उक्त तालिममार्फत महिलाहरूलाई...बाँकी

    ग्लोबल आइएमई लघुवित्तको साधारण सभा सम्पन्न, दुई संचालक निर्वाचित

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा पोखराको लेकसाइड स्थित बेस्ट रिसोर्ट नेपालमा आयोजना गरिएको हो । सभाले दुई जना स्वतन्त्र संचालक नियुक्त गरेको कम्पनीले जनाएको छ...बाँकी

    लाभांश र मर्जर प्रस्तावसहित प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

    काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले चैत १६ गते, दियालो लर्डस प्लाजा बिरगंज, पर्सामा १२ः३० बजे वार्षिक साधारण सभा...बाँकी

    एशियन पेन्ट्सले मनायो फागु पुन्ही या भिन्तुना

    काठमाडौं । नेपालको पेन्ट बजारमा अग्रणी स्थानमा रहन सफल एशियन पेन्ट्सले काठमाडौं महानगरपालिका–२४ र कुटुम्बा ब्यान्डको सहकार्यमा फागुन २२ गते काठमाडौंको इन्द्रचोकमा रङ्गको पर्व होली मनायो । नेवा संस्कृति र समुदायको उत्थान र प्रदर्शन गर्ने...बाँकी

    कोका–कोलाको सक्षम २.०: १००० महिलाहरुलाई डिजिटल सीप मार्फत सशक्त बनाउँदै

    काठमाडौं । महिला सशक्तीकरण र लैङ्गिक समानताले समाजको विकासलाई राम्रो गति दिन सक्छ । यही कुरालाई मध्यनजर गर्दै कोका–कोलाले महिला सशक्तीकरण र लैङ्गिक समानतासम्बन्धी धेरै कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । गत वर्षको सक्षम कार्यक्रमको...बाँकी

    सहकारीको पैसा सेयर बजारमा गयो, निक्षेपकर्तालाई झन गरिब बनाउने ? कार्यकारी निर्देशक श्रेष्ठ

    काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले आत्मनिर्भर अर्थतन्त्रमा सहकारीको भूमिका कमजोर देखिएको बताएका छन् । बुधबार राजधानीमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको सिईओ वर्कशपमा बोल्दै श्रेष्ठले...बाँकी