News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    मेट्रो सुपर मार्केटमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १०% अतिरिक्त छुट

    काठमाडौं । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेट्रो सुपर मार्केटको पहिलो वार्षिकोत्सवको सु–अबसरमा मेट्रो सुपर मार्केटसंग सहकार्य गरि सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्बजनिक गरेको छ । यस छुट अपÞmर अन्तर्गत ग्राहकहरुले मेट्रो...बाँकी

    आइएमई पे मोबाइल टप अपमा पाँच प्रतिशत क्यासब्याकको निरन्तरता

    काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ले आफ्नो सेवाग्राहीहरूलाई आइएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर यथावत राखेको छ । टप अपमा पाँच (५%) प्रतिशत क्यासब्याक पाउने...बाँकी

    लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार १५ दिन रोक्का हुने

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले भोलि फागुन २९ गतेदेखि निर्जीवन बीमा व्यवसाय एकीकृत कारोबार सुरु गर्ने भएसँगै लुम्बिनी जनरलको...बाँकी

    दुई जीवन बीमा कम्पनीले चैत ९ गतेबाट एकिकृत कारोबार गर्दै

    काठमाण्डौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले चैत ९ गतेबाट एकिकृत कारोबार गर्दैछन् । यी कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्ने भएका छन् । सानिमा रिलायन्स लाइफ कम्पनीको कार्यकारी अधिकृत...बाँकी

    मितेरी डेभलपमेन्ट बैंकले संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्दै

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले २३ हजार १ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने भएको छ । यसअघि विद्यमान संस्थापक शेयरधनीका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री...बाँकी

    समृद्धि फाइनान्सको बुटवल शाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्सले आज फाल्गुण २८ गते शाखा कार्यालय बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रम शाखाको पा्रङगणमा सम्मन्न गरिएको थियो...बाँकी

    आत्मनिर्भर लघुवित्तको आइपीओ नतिजा यी तीन तरिकाबाट हेर्न सकिने

    काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ आज बाँडफाँड सम्पन्न भइसकेको छ । उक्त आइपीओ आज बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँड गरेको हो । आइपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ।...बाँकी

    नेपाल बैंकले साढे २ करोड रुपैयाँमा २९२ डेस्कटप र ल्यापटप खरिद गर्ने

    काठमाडौं । नेपाल बैंकले २९२ कम्प्युटर सामाग्री खरिद गर्ने भएको छ । बैंकले साढे २ करोड रुपैयाँ बराबरका डेस्कटप र ल्यापटप खरिद गर्ने भएको हो । बैंकले २१० वटा डेस्कटप र ८२ वटा ल्यापटप खरिद...बाँकी

    मर्चेन्ट बैंकरहरुद्वारा आफ्नो ग्राहकहरुलाई डिपि तथा सेयर रेजिष्ट्रार सेवासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको समन्वयमा मर्चेन्ट बैंकरहरुद्वारा आफ्नो ग्राहकहरुलाई डि पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदान गर्दा आईपर्ने विभिन्न किसिमका प्राविधिक तथा व्यवहारिक समस्याहरु तथा सो समस्याहरुको सम्भावित समाधान...बाँकी

    नेपाल लाईफले कर्मचारी स्वेच्छिक अवकाश याेजनाकाे म्याद एक साता थप्याे

    काठमाण्डाै‌ । नेपाल लाईफ इन्स्याेरेन्सले स्वेच्छिक अवकाश याेजनाकाे म्याद एक साता थपेकाे छ। स्वेच्छिक अवकाश राेज्नका लागी कर्मचारीले अपेक्षितरुपमा चासाे नदेखाएपछि स्वेच्छिक अवकाश याेजनामा सहभागीताका लागी चैत्र २ गतेसम्मकाे अवधि थपेकाे हाे । नेपाल लाईफकाे...बाँकी