News Portal

  • नेष्डो समृद्ध लघुवित्तको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

    आर्थीकसंसार संवाददाता२६ फागुन, २०७९
    ३१८ पटक
    २६ फागुन, २०७९

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । अब यस सँगै नेष्डो समृद्ध लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु ग्लोबल आइएमई क्यापिटलले गर्नेछ।
    कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई पुनः एक बर्षको लागि शेयर रजिष्ट्रारमा नियूक्त गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्