News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    सानिमा लाइफ छैठौं वर्षमा प्रवेश, मर्जरको अन्तिम तयारीमा

    काठमाडौं । सानिमा लाइफ ५ वर्ष पुरा गरि छैठौ वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिममै आफ्नो ब्राण्डलाई स्थापित गर्न सफल सानिमा लाइफले आफुलाई अझ बलियो बनाउन मर्जरको अन्तिम तयारीमा जुटेको छ । जीवन...बाँकी

    सानिमा लाइफद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामग्री हस्तान्तरण

    काठमाडौं। सानिमा लाइफले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामग्री हस्तान्तरण गरेको छ। कम्पनीको पाँचौ बार्षिकोत्सवको अबसरमा कम्पनीको क्षेत्रीय कार्यलय कौशलटारले साहरा हेरचाह केन्द्र ,सल्लाघारी भक्तपुरमामा एक कार्यक्रम सहित सामग्री हस्तान्तरण गरेको छ। सामग्री हस्तान्तरण कार्यक्रममा...बाँकी

    नेपाल मर्चेन्ट बैंकर्स संघको साधारण सभा सम्पन्न, यस्तो छ नयाँ कार्य समिति

    काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्य समिति गठन भएको छ । संघको मंसिर २२ गते सम्पन्न १३औं वार्षिक साधारण सभाले विजय लाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । उक्त सभा...बाँकी

    एनआईबिएल एस क्यापिटल र हिमाल वाटरपार्कबीच रोडम्याप फर आइपीओ सम्झौता

    काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेड र हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेड (क्लार्क रिसोर्ट, बिरगञ्ज) बिच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपीओ सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआइबिएल एस क्यापिटल लिमिटेडका...बाँकी

    रिलायन्स लाइफ तानसेन शाखाद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स तानसेन शाखाद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल ,चिफ विजिनेश अफिसर सूर्य प्रकाश गुप्ता , चिफ विजनेश अफिसर...बाँकी

    सानिमा एक विश्वसनिय बैंकको रुपमा स्थापित भयो : सीईओ पाण्डे

    काठमाडौं । १८ वर्षको अवधिमा सानिमा बैंक सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन सफल भएको प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बताएका छन् । बुधबार काठमाडौंमा बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा उनले यस्तो बताएका...बाँकी

    नेपाल टेलिकमले पारस खड्का तथा प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त

    काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्का तथा मिस नेपाल वल्र्ड–२०२२ श्री प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका...बाँकी

    कोका-कोला फाउन्डेसनको सहयोगमा क्रिएसनद्वारा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

    काठमाडौं । कोका–कोला फाउन्डेसनको आर्थिक सहयोगमा क्रिएसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा रहेको मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सफलतापूर्वक अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं,...बाँकी

    आइएमईको अफर; चौध हजार पठाउँदा रू. १० लाख उपहार

    काठमाडौं । आइएमईले दसैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा बुधबार सार्वजनिक गरेको छ । आइएमई साथैमा, मोबाइल हातैमा, १० लाखखातैमा नामक थीममा आधारित उक्त अफरको विजेता मेखलाल तामाङ्ग...बाँकी

    एनएमबि बैंकको लाभांश घोषणा

    काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले...बाँकी