News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    सेन्ट्रल फाइनान्सले उच्च लाभांश दिने

    काठमाडौं । सेन्ट्रल फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश घोषणा गरेको हो । जुन गत तीन वर्ष यताकै उच्च लाभांशदर हो ।...बाँकी

    एनसीसी बैंकद्वारा कर्पोरेट पे सेवा सुरु

    काठमाडौं । एनसिसी बैंकले कर्पोरेट पे प्रणालीको सुरुवात गरेको छ । बैंकले आफ्न संस्थागत ग्राहकका निमित्त बैंक खाताबाट नै सोझै विद्युतीय भुक्तानी गर्ने सकिने प्रणालीको सुरुवात गरेको हो । यस सम्बन्धमा बैंकले नेपाल किल्यरिङ हाउससँग...बाँकी

    नेपाल टेलिकमद्वारा सार्वजनिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुका पठनपाठनका लागि ‘पाठशाला सीयुजी सेवा’ अफर

    काठमाडौं । नेपाल टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका लागि वितरण गरिरहेको ‘पाठशाला CUG सेवा’ विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध गराउने भएको छ ।...बाँकी

    ग्लोबल बैंकको दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा दाङ्ग र नवलपरासीमा सञ्चालन

    काठमाडौं । ग्लोबल आइएमई बैंकले दाङ्गको बबई गाउँपालिका–४ हापुरे र नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ शंकरदेवमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४३ पुगेको...बाँकी

    आशा लघुवित्तको सेयर मूल्य समायोजन

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्जमा संस्थाको १५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । बोनसपछिको मूल्य समायोजनपश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ८७० रुपैयाँ कायम...बाँकी

    कामना सेवा बैंक र एनसीएचएलबीच सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच ‘कर्पोरेट पे’ सञ्चालन गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मानसिहं प्रधान र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...बाँकी

    एमसीसीलाई अनुमोदन गर्दै लागु गर्नुपर्छः ऊर्जामन्त्री रायमाझी

    काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू गर्नुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नवनियुक्त ऊर्जामन्त्री रायमाझीले कुनै पनि वैदेशिक लगानीलाई अस्वीकृत...बाँकी

    कुमारी बैंकको संस्थापक शेयर बिक्रिमा

    काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले ४० हजार कित्ता संस्थापक शेयरहरू बिक्री गर्ने भएको हो । बैंकले राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले...बाँकी

    प्रभु क्यापिटलद्वारा अटोमेटिक सेनिटाईजर मेसिन जडान

    काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको जोखिमबाट भक्तजनहरुको जीवन रक्षाको लागि कमलादी गणेशस्थान मन्दिरको प्राङ्गणमा अटोमेटिक सेनिटाईजर मेसिन जडान गरी हस्तान्तरण गरेको छ । जसबाट कोभिड–१९...बाँकी

    युनाईटेड फाइनान्सको पौष २९ गते वार्षिक साधारणसभा हुने

    काठमाडौं । युनाइटेड फाइनान्सको वार्षिक साधारणसभा आगामी पुस २९ गते हुने भएको छ । फाइनान्सले सो दिन बिहान ११ः३० बजे काठमाडौंको दरवारमार्गस्थित संस्थाको केन्द्रीय कार्यालयमा आफ्नो २६औं वार्षिक साधारणसभा बोलाएको हो । सभामा जाने प्रयोजनको...बाँकी