News Portal

  • प्रभु क्यापिटलद्वारा अटोमेटिक सेनिटाईजर मेसिन जडान

    आर्थीकसंसार संवाददाता११ पौष, २०७७
    १८७९ पटक
    ११ पौष, २०७७

    काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको जोखिमबाट भक्तजनहरुको जीवन रक्षाको लागि कमलादी गणेशस्थान मन्दिरको प्राङ्गणमा अटोमेटिक सेनिटाईजर मेसिन जडान गरी हस्तान्तरण गरेको छ ।
    जसबाट कोभिड–१९ को जोखिम न्यूनिकरण भई भक्तजनहरुले सुरक्षित रुपमा मन्दिर परिसर भित्र गई कमलादी गणेश भगवानको दर्शन गर्न सक्नेछन । प्रभु क्यापिटल लिमिटेडले सामाजिक दायित्व अन्तर्गतका कार्यहरु गर्दै अगाडि बढिरहेको र भविष्यमा समेत यस्ता सामाजिक दायित्वअन्तर्गतका कार्यहरु निर्वाह गरिरहने प्रतिवद्वता समेत व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्