News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    गुहेश्वर मर्चेन्ट बैंकिङको सिईओमा श्रेष्ठ नियुक्त

    काठमाडौं । गुहेश्वर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राजेशकुमार श्रेष्ठ नियुक्त भएका छन् । पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो । उनलाई आगामी...बाँकी

    आँधिखोला लघुवित्तद्वारा जोखिम व्यवस्थापन तालिम सम्पन्न

    काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाको जोखिम व्यवस्थापन तथा पोजिटिभ भाइव्रेशन विषयक तालिम सम्पन्न भएको छ । संस्थाले आफ्ना ११ वटा शाखाका ३० जना फिल्ड सहायक कर्मचारीलाई दुई दिने तालिम दिएको जनाएको छ । कम्पनीले...बाँकी

    आरम्भ चौतारी लघुवित्तको नयाँ शाखा विस्तार

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त संस्थाले नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले कालिकोटको मेलमुडी गाउँपालिकामा १०१औं शाखा सञ्चालनमा ल्याएको हो । सो नयाँ शाखाको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर...बाँकी

    गुडविल फाइनान्सको साधारणसभा पौष २९ गते हुने

    काठमाडौं । गुडविल फाइनान्सले लाभांश घोषणा गरेको छ । फाइनान्सको आज बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफा वितरण हुने लाभांश प्रस्ताव गरेको हो । फाइनान्सले ८ दशमलव ४ प्रतिशत...बाँकी

    माछापुच्छ्रे बैंकबाट जेसीबीको सहज फाइनान्सिङ हुने

    काठमाडौं । नेपालका लागि जेसीबी निर्माण तथा हेभी उपकरणको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्रालिले सहज फाइनान्सिङका लागि माछापुच्छ्रे बैंकसँग सहमति गरेको छ । एमएडब्लु अर्थमुभर्सको तर्फबाट अध्यक्ष विष्णुकुमार अग्रवाल र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत...बाँकी

    समता लघुवित्तको सेयर मूल्य समायोजन

    काठमाडौं । समता लघुवित्तको बोनसपछि सेयर मूल्य समायोजन भएको छ । आज (पुस ५ गते)आइतबार समता लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले संस्थाको २० प्रतिशत बोनस सेयरपछिको मूल्य...बाँकी

    एनसीसी बैंकद्वारा लाभांश घोषणा

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १०.८१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस ३ गते...बाँकी

    कोरोनाको भ्याक्सिन निःशुल्क वितरण गर्छौंः अर्थमन्त्री पौडेल

    काठमाडौं । सरकारले कोरोना भाइरसको भ्याक्सिन जनतालाई निःशुल्क उपलब्ध गराउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको भ्याक्सिन सरकारले नै आयात गरी जनतालाई निःशुल्क उपलब्ध गराउने बताएका छन् । अर्थमन्त्री पौडेलले कोरोना भ्याक्सिनको लागि...बाँकी

    मेगाकोे ‘मेगा अभिभावक बचत खाता’ योजना

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा अभिभावक बचत खाता’ नामक आकर्षक बचत योजना ल्याएको छ । बचतसँगै छोराछोरीहरुको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले बैंकले ‘मेगा अभिभावक बचत खाता’ ल्याएको हो । न्यूनतम...बाँकी

    कोरोनाको कारण विदेशमा ज्यान गुमाएका परिवारलाई आइएमई पेको आर्थिक सहयोग

    काठमाडौं । आइएमई पेले विदेशमा कोरोना भाइरसको संक्रमणमा परेर मृत्यु भएका परिवारलाई ३९ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । आइएमई पेले शुक्रबार एक कार्यक्रमको आयोजना गरी कोरोना भाइरसको कारण मृत्यु भएका परिवारलाई...बाँकी