News Portal

  • आशा लघुवित्तको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता१२ पौष, २०७७
    ७८६ पटक
    १२ पौष, २०७७

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्जमा संस्थाको १५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।
    बोनसपछिको मूल्य समायोजनपश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ८७० रुपैयाँ कायम भएको छ । पछिल्लो कारोबारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १००० रुपैयाँ रहेको थियो ।

    प्रतिकृया दिनुहोस्