News Portal

  • सूर्यज्योति लाइफद्वारा घातक रोग वापतको दाबी रकम हस्तान्तरण

    आर्थीकसंसार संवाददाता१२ पुष, २०८०
    १४६ पटक
    १२ पुष, २०८०

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग वापतको दाबी रकम हस्तान्तरण गरेको छ । ज्योति सुरक्षित भविष्य जीवन बीमा योलिसी लिई अतिरिक्त सुविधा अन्तर्गत घातक रोकको सुरक्षा लिएका बीमित एन्जी तामाङको मृगौला फेल भएको हुँदा कम्पनीले १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

    कम्पनीको सातदोबाटो शाखाबाट २०७८ मसार २६ गते घातक रोग उपचारको सुविधा सहितको जीवन बीमालेख जारी गरिएको थियो । कम्पनीका सातदोबाटो शाखा प्रबन्धक लोइस थापाले दाबी रकम वापतको चेक हस्तान्तरण गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्