News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त

    ग्लोबल बैंकको एक्सटेन्सन काउण्टर लमजुङको बेंसीसहरमा

    काठमडौं । ग्लोबल आइएमई बैंकले लमजुङको बेंसीसहरस्थित भूमिसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । लमजुङका प्रमुख भगवानप्रसाद उप्रेती र भूमिसुधार तथा मालपोत कार्यालय बेंसीसहरका प्रमुख केशवप्रसाद पौडेलले संयुक्त रुपमा उक्त एक्सटेन्सन...बाँकी

    स्थानीय प्रशासनले स्वीकृति दिए मात्रै बैंकहरुको शाखा खुलाउने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सकभर बैंक तथा वित्तीय संस्थालाई शाखा नखोली विद्युतीय माध्यमबाट सेवा उपलब्ध गराउन सुझाएको छ । बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले एटीएममा पर्याप्त नगद राख्न र त्यसको निगरानीको ब्यवस्था...बाँकी

    एनआईसी बैंकले उपचार कोषमा आर्थिक सहयोग

    काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ७ लाख ५९ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व बहन गर्दै...बाँकी

    ज्योति बैंक र सूर्या हेल्थ केयरबीच छुटसम्बन्धी सम्झौता

    काठमाडौं । ज्योति विकास बैंक र सूर्या हेल्थकेयरबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सो सम्झौताअन्तर्गत ज्योति बैंकको डेबिट कार्ड भएका ग्राहकहरुले सूर्या हेल्थ केयरको सम्पूर्ण प्याथोलोजी सेवामा २० प्रतिशत छुट...बाँकी

    सिटिजन्स बैंकद्वारा कोरोना उपचार कोषलाई आर्थिक सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरेको छ । कोरोना भाइरस...बाँकी

    माछापुच्छ्रे बैंक र नेपाल बार एशोसिएशनबीच सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल बार एशोसिएशनबीच व्यवसायिक सम्झौता भएको छ । एशोसिएशनसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका कानुन व्यवसायी तथा संस्थाहरुलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धी उक्त सम्झौता भएको हो । उक्त...बाँकी

    ग्लोबल बैंकको अनलाईन कार्यालय सञ्चालनमा अब घरैमा बसेर ऋण लिन सकिने

    काठमाडौं । ग्लोबल आइएमई बैंकले अनलाईन कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले एकद्वार प्रणालीमा आधारित डिजिटल कार्यालय सञ्चालनमा ल्याएको जारी बिज्ञप्तिमा उल्लेख छ । बैंकले ‘ग्लोबल कनेक्ट’ नामको कल सेन्टर सञ्चालन गरी निक्षेप जम्मा गर्ने...बाँकी

    प्रभु क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने

    काठमाडौं । प्रभु क्यापिटलले तीन बर्षको लागि निःशुल्क डिम्याट खाता योजनाको अवधि थप गरेको छ । यसअघि साउनसम्म रहेको योजना सञ्चालन गरेकोमा क्यापिटलले समयवधि भदौ मसान्तसम्म थप गरेको हो । क्यापिटलले ग्राहकहरुको मागलाई मध्यनजर गर्दै...बाँकी

    कोरोनाको जोखिम बढेपछि बैंकमा नआउन बैंकर्स संघको आग्रह

    काठमाडौं । कोरोना भाइरसको जोखिम दिनप्रतिदिन बढ्दै गएपछि बैंकका काउन्टरमा नआउन सर्वसाधारणलाई अपिल जारी गरेको छ । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले एक अपिल जारी गर्दै सर्वसाधारणलाई बैंकका काउन्टरमा नआउन आग्रह गरेको हो...बाँकी

    एनआईसी बैंकद्वारा बुबाको मुख हेर्ने दिन बुबालाई उपहार किन्दा आकर्षक ३० प्रतिशतसम्म छुट पाइने योजना

    काठमाडौँ । एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा यस वर्षको कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा आकर्षक ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ । हरेक वर्ष कुशे...बाँकी