काठमाडौं । भोटेकोशीसहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता...बाँकी
काठमाडौं । बाढी तथा पहिरो प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनस्र्थापनाका लागि विभिन्न व्यक्ति तथा संस्थाहरूले आर्थिक सहयोग गर्ने क्रम जारी रहेको छ । यसैक्रममा भदौ १७ गते (बुधबार) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत विभिन्न २८...बाँकी
काठमाडौं । आईसीटीसी ग्रुपले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । ग्रुपका कार्यकारी अध्यक्ष दिनेशलाल श्रेष्ठ र सह-प्रबन्ध निर्देशक जयदिन श्रेष्ठले सोमबार अर्थमन्त्री...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ को बार्षिक प्रगती प्रतिवेदन आर्थिक मामिला तथा योजनामा पेश गरिएको छ । प्रदेश कार्यालयले गरेका प्रमुख कार्यक्रम, गतिविधि तथा उपलब्धिहरू समेटिएको वार्षिक प्रगति...बाँकी
काठमाडौं । प्रभु इन्स्योरेन्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा उक्त रकम सहयोग गरेको हो। उक्त रकम कम्पनीका अध्यक्ष राजेन्द्र मल्ल...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले भोटेकोसी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ६२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार...बाँकी
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीको २०८३ वैशाख ९ गते सम्पन्न ३० औं वार्षिक साधारणसभाबाट पारित ८.७० प्रतिशतका दरले बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र...बाँकी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले रसुवाको भोटेकोसी नदीमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति भएको विषम परिस्थितिमा प्रभावित जनसमुदायको राहत, उद्धार र पुनर्स्थापनाका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा आर्थिक सहयोगस्वरुप...बाँकी
काठमाडौं । सरकारले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापालाई नियुक्त गरेको छ । विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गरेका हुन् । नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा...बाँकी
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि देव ग्रुप, युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड र युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ५० लाख रुपैयाँ सहयोग गरेका छन् । देव ग्रुपका...बाँकी