News Portal

  • गृहपृष्ठ विमा, समाचार

    हिमालयन लाइफले गर्यो बाढीपीडितका लागि रु. ५१ लाख रुपैयाँ सहयोग

    काठमाडौं । हालै देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्घार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले हिमालयन लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। हिमालयन लाइफका...बाँकी

    एलआईसी नेपालद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. १.२५ करोड सहयोग

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल)ले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुलाई उद्धार राहत र पुनर्स्थापनामा सहयोग पुर्याउन १ करोड २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। अर्थ...बाँकी

    बैंकहरुलाई सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न बैंकहरुलाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले आज एउटा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाका नाममा परिपत्र जारी गर्दै...बाँकी

    नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटीको लगानी

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआइबिएल इक्विटी पार्टनर्सले नेपालकै पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा लगानी गर्ने भएको छ । इक्विटी पार्टनर्स र इन्सेसन्ट...बाँकी

    एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख सहयोग

    काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले हालै भोटोकोशी–त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको राहत तथा पुनस्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. पन्ध्र लाख आर्थिक सहयोग गरेको छ । साथै, सो रकम बाहेक यस...बाँकी

    सिवाईसी नेपाल लघुवित्तद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८ लाख ६१ हजार सहयोग

    काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत आसापासका जिल्लाहरूमा भएको मानवीय तथा भौतिक क्षतिमा सहयोग प्रदान गरेको छ । यस विपद्प्रति...बाँकी

    बाढी प्रभावितको राहतका लागि जीवन विकास लघुवित्तद्वारा २५ लाख ५ हजार सहयोग

    काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनस्थापनाका लागि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ । काेशी प्रदेश मधेश प्रदेश र बागमती प्रदेशका...बाँकी

    हिमालयन लघुवित्तद्वारा बाढी पीडितका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग

    काठमाडौं । यही भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ्ग लगायत आसपासका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति हिमालयन लघुवित्त वित्तीय संस्थाले गहिरो दुःख व्यक्त गरेको छ । यस प्राकृतिक विपत्तिमा...बाँकी

    प्रभु बैंकमा आबद्धले मेदान्ता द मेडिसिटी हस्पिटलमा विशेष छुट पाउने

    काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरु, प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई भारत स्थित गुरुग्राम हरियाणा मेदान्ता–द मेडिसिटी हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बालिरङ्ग सेवामा...बाँकी

    भोटेकोशी बाढी: १ हजार २ सय बढीको शव फेला, पहिचान नभएका ५ सय बढी शव पुरियो

    काठमाडौं । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २०४ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ ६ बजेसम्मको विवरण सार्वजनिक गरेको छ । जसमा विभिन्न मानव अंगसहित १२०४...बाँकी