News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    एनआईसी एशिया बैंकका ग्राहकले किरण आँखा अस्पतालमा उपचार गर्दा १०% सम्म छुट पाउने

    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई आँखा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा किरण आँखा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले वीरगञ्जमा रहेको उक्त हस्पिटलमा...बाँकी

    सूर्यज्योति लाइफद्वारा ‘भौतिक पूर्वाधार पुनर्निमाण कोष’का लागि रु. १ करोड ५० लाख सहयोग

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सदैव राष्ट्र र समुदायका लागि आवश्यक परेको समयमा विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा...बाँकी

    सिद्धार्थ बैंकका ग्राहकलाई इजी डेन्टल क्लिनिकमा १५ प्रतिशतसम्म छुट

    काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले इजी डेन्टल क्लिनिक प्रालिमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहकले कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउने भएका हुन् । बैंक र...बाँकी

    आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स र काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलबीच सम्झौता

    काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र घट्टेकुलोमा रहेको काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल एसबी हेल्थ केयरबीच नगद रहित सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव...बाँकी

    ग्राहकहरूलाई खातामा प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

    काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका अनुसार ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकारको स्थायी लेखा नम्बर प्रणालीमा आवश्यक...बाँकी

    मेटलाइफ र ग्लोबल सिटिजनबीच आर्थिक परिवर्तनलाई अगाडि बढाउन साझेदारी

    न्युयोर्क । ग्लोबल सिटिजन फेस्टिभलमा आज बीमा तथा कर्मचारी लाभ सेवा प्रदान गर्ने अग्रणी वित्तीय सेवा कम्पनी मेटलाइफले अत्यधिक गरिबी अन्त्य गर्ने विश्वकै सबैभन्दा ठूलो अभियान ग्लोबल सिटिजन सँग तीनवर्षे नयाँ साझेदारी गर्दै प्रमुख भागीदारका...बाँकी

    अब बढ्ला सहुलियत कर्जातर्फ बैंकहरूको लगानी ?

    काठमाडौं । दुई वर्षभन्दा लामो समय रोकिएको सहुलियतपूर्ण कर्जा कार्यक्रम फेरि सुरू भएको छ । सरकारले ब्याज भुक्तानी नगर्दा लामो समयसम्म अनौपचारिक रूपमा रोकेको यस्तो कर्जा प्रवाह फेरि सुरू भएको हो । सरकारले यसअघि ब्याज...बाँकी

    कर्णाली डेभलपमेन्ट बैंक सुधारका लागि ५ सुझाव पेस, मर्जरमा जाने कि पुँजी थप्ने ?

    काठमाडौं । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको सुधारका लागि विभिन्न सुझावहरु पेस भएका छन् । सञ्जय चौधरी एण्ड एसोशिएट नामक अडिट फर्मले टिका खतिवडाको संयोजकत्वमा बनेको बैंक व्यवस्थापन समितिलाई ड्यु डिलिजेन्स अडिट रिपोर्ट बुझाउँदै विभिन्न सुझावहरु...बाँकी

    चितवनमा मालपोत र नापी कार्यालयलाई बैंकहरुको सामूहिक सहयोग

    काठमाडौं । चितवन जिल्लामा रहेको मालपोत कार्यालय र नापी कार्यालय, भरतपुरलाई कार्यालय सञ्चालनका लागि आवश्यक कम्प्युटर, प्रिन्टर, टेबल र कुर्ची बैंकहरुले संयुक्तरुपमा हस्तान्तरण गरेका छन् । आइतबार भएको कार्यक्रममा प्रभुबैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, ज्योति...बाँकी

    सिटिजन्स म्युचुअल फण्ड र क्यापिटलको मुनाफाबाट २८ करोड ५ लाख प्रतिफल वितरण

    काठमाडौं। सिटिजन्स क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि सिटिजन्स म्युचुअल फण्ड तथा आफ्नै मुनाफाबाट कुल रु २८,०५,२१,०२० (अक्षरुपी) अठाइस करोड पाँच लाख एकाईस हजार बीस बराबरको नगद लाभांश वितरण कार्य प्रारम्भ गरेको छ। यस...बाँकी