News Portal

  • गृहपृष्ठ प्रदेश, बैंक, बैंक/वित्त, स्थानीय

    लक्ष्मी बैंकले दुई गाउँपालिकामा सहुलियत कृषि कर्जा दिने

    काठमाडौं । लक्ष्मी बैंकले रुकुम पश्चिमका त्रिवेणी र बाँफिकोट गाउँपालिकामा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका लागि दुवै गाउँपालिकासँग छुट्टाछुट्टै सम्झौता सम्पन्न गरेको छ । यस सम्झौताअन्तर्गत सम्बन्धित गाउँपालिकाको सहजीकरण र सिफारिसमा स्थानीय कृषि उद्यमी, कृषि समूह,...बाँकी

    देशभर ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल शीलान्यास हुने

    काठमाडौं । सरकारले देशभरका ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पतालको शीलान्यास गर्ने भएको छ । सरकारले जनसंख्या र भौगोलिक आधारलाई ध्यान दिएर ५ देखि १५ शैय्यासम्मको अस्पताल शीलान्यास हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...बाँकी

    नगरप्रमुख घनश्याम गिरीद्वारा सिसी क्यामरा प्रहरीलाई हस्तान्तरण

    काठमाडौं । चन्द्रागिरी नगरपालिकाको आर्थिक सहयोगमा जडान भएका उच्च प्रविधिका सिसी क्यामराको आज नगरप्रमुुख घनश्याम गिरीले प्रहरीलाई हस्तान्तरण गरिएको छ । सोे सिसी क्यामेराको हस्तान्तरण समारोहको उद्घाटन गर्दै नगर प्र्रमुख गिरीले नागढुंगा–कलंकी सडकखण्डअन्तर्गत जडान गरिएका...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाउँपालिकाबीच कर्जा दिनेसम्बन्धी सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जा दिने सम्बन्धी सम्झौता भएको छ । बैंकले उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंकले बाँकेको खजुरा गाँउपालिकामा उद्यम गर्ने युवालाई सहुलियतपूर्ण कर्जा दिन लागेको...बाँकी

    मुक्तिनाथ बैंकद्वारा धनगढी बसपार्कलाई ट्याङकी हस्तान्तरण

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले धनगढी उप–महानगरपालिकाको बसपार्कमा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण गरेको छ । उक्त शुद्ध पिउने पानी ट्याङकी संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकको धनगढी शाखाका प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका–४ का अध्यक्ष...बाँकी

    कृषि विकास बैंकको नयाँ शाखा कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानीमा

    काठमाडौं । कृषि विकास बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौ जिल्ला कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानीमा पूर्ण आधुनिक बैकिङ्गसहित नयाँ शाखा सञ्चालन ल्याएको हो । सो सेवा सञ्चालनको शुभारम्भको शुभ अवसरमा बैंकका प्रमुख...बाँकी

    नेपाल बैंक र लिसंखुपाखर गाउँपालिकाबीच सम्झौता

    काठमाडौं । नेपाल बैंक र सिन्धुपाल्चोक जिल्लास्थित लिसंखुपाखर गाउँपालिकाबीच उद्यमशीलता विकास कार्यक्रममा सहकार्य गर्ने सम्झौता भएको छ । बैंकले उक्त गाउँपालिकाले सञ्चालन गर्न लागेको उक्त कार्यक्रममा सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । सो...बाँकी

    बूढानीलकण्ठलाई स्वच्छ, शान्त र समृद्ध पर्यटकीय नगर बनाउने छौं

    उद्धवप्रसाद खरेल नगरप्रमुख : बूढानीलकण्ठ नगरपालिका, काठमाडौं कोरोना महामारीमा बुढानिलकण्ठ नगरपालिकाले कसरी काम गरिरहेको छ ? स्वास्थ्य मन्त्रालयको मापदण्ड र सीसीएमसीको निर्देशिका अनुसार माक्स लगाउने, सामाजिक दुरी कामय गर्ने, साबुनपानी वा सेनिटाईजरले बरोबर हात सफा...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक र कमलामाई नगरपालिकाबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कमलामाई नगरपालिका (सिन्धुली जिल्ला)बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीले हस्ताक्षर...बाँकी

    कागेश्वरी मनोहरा नपामा एन्टिजेन प्रविधिबाट आधा घण्टामै पीसीआरको रिपोर्ट पाइने

    काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नेपालमै पहिलोपटक एन्टिजेन प्रविधिबाट आधा घण्टामै पीसीआरको रिपोर्ट दिन मिल्ने गरी सेवा सुरु गर्न लागेको छ । नेपालमै पहिलो पटक सुरु हुन लागेको एन्टिजेन प्रविधिबाट रु. २ हजारमा कोरोना परीक्षण...बाँकी