News Portal

  • गृहपृष्ठ समाचार, स्थानीय

    एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन अनुमति माग्दै महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी)को भवनलाई बहुमञ्जिला पार्किङका रूपमा विकास गर्न संघीय सरकारसँग अनुमति मागेको छ । काठमाडौंमा बढ्दो पार्किङ समस्या समाधान गर्न सीमित स्थानको अधिकतम सदुपयोग गर्ने उद्देश्यले एनएसी भवनमा...बाँकी

    ललितपुर महानगरले ब्यूँतायो शारदा पुस्तकालय

    ललितपुर । ललितपुर महानगरले वि.सं २०४६ सालदेखि बन्द रहेको  ऐतिहासिक शारदा पुस्तकालय  संचालनमा ल्याएको छ । उक्त पुस्तकालयको संस्कृति शिरोमणि हरिराम जोशीले शुक्रवार उद्घाटन गरे । उक्त पुस्तकालय ललितपुर महानगरको नयाँ भवन ब्लक बी को...बाँकी

    कागेश्वरी मनोहराका इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

    काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दिपा कार्की घुस रकमसहित पक्राउ परेकी छन् । उनीसँगै घुस रकम लिन मध्यस्थता गर्ने आस्मा कार्की पनि पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भवन निर्माण तथा...बाँकी

    काठमाडौं महानगरद्वारा ‘मेयर्स रिसर्च फेलोसिप २०८३’का लागि अनुसन्धान प्रस्ताव आह्वान

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको सर्वाङ्गीण विकासका लागि आवश्यक नीतिगत तथा कार्यमूलक अनुसन्धान गर्न ‘मेयर्स रिसर्च फेलोसिप २०८३’का लागि अनुसन्धान प्रस्ताव आह्वान गरेको छ । महानगरपालिकाको सहरी योजना आयोगको सचिवालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै...बाँकी

    कर्णालीमा याक चिज उत्पादन हुने, जगदुल्ला गाउँपालिका र डिडिसीबीच सम्झौता

    काठमाडौं । कर्णाली प्रदेशमा पहिलोपटक व्यावसायिक रूपमा याक (नाक) चिज उत्पादन हुने भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका–४ स्थित भालु व्यावसायिक चौरी फर्ममा चिज उद्योग सञ्चालनका लागि जगदुल्ला गाउँपालिका र दुग्ध विकास संस्थान (डिडिसी) बीच...बाँकी

    काठमाडौं महानगरले रद्द गर्‍यो ९२ वटा विद्यालयको अनुमति

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ९२ वटा संस्थागत विद्यालयको अनुमति वा स्वीकृति रद्द गरेको छ । संस्थागत विद्यालयमध्ये केही विद्यालयले विगतमा प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृति प्राप्त गरी सञ्चालन गर्दै आएका भए पनि हाल स्थलगत अनुगमनका...बाँकी

    काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु

    काठमाडौं । काठमाडौंको सोसियस ग्यालरीमा ऊनबाट निर्मित सामग्री (फेल्ट) मा आधारित कला प्रदर्शनी ‘सुसम्झना’ शुरु भएको छ । फेल्ट एण्ड स्पेस कम्पनी र काठमाडौं विश्वविद्यालय (केयू) को ‘क्राफ्ट एन्ड डिजाइन’ विभागका विद्यार्थीको सहकार्यमा सञ्चालित साढे...बाँकी

    चमती-नयाँबजार जग्गा विकास आयोजनाले मारमा उपभोक्ता

    काठमाडौं । चमती, नयाँबजारलगायत जग्गा विकास आयोजना क्षेत्रमा देखिएका समस्याबारे अध्ययन गर्न काठमाडौं महानगरपालिकाले संयुक्त अध्ययन समिति गठन गर्ने भएको छ । महानगरपालिकाको ५६औँ कार्यपालिका बैठकमा कार्यपालिका सदस्य मचाराजा महर्जन, ईश्वरमान डंगोल र रोजिना श्रेष्ठले...बाँकी

    खजुरा गाउँपालिकाको सार्वजनिक सुनुवाइमा नागरिकका प्रश्न

    खजुरा गाउँपालिकाका बाँकेको आ.व. २०८२/०८३ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । खजुरा गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा असार ३१ गते सम्पन्न सुनुवाईमा ९ बुदें साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ...बाँकी

    ललितपुर महानगरले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

    काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रूपैयाँको बजेट ल्याएको छ । बुधबार महानगरपालिकाको नवौं नगरसभामा आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गरिएको हो ।...बाँकी