News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, साधारणसभा

    गरिमा बैंकद्वारा आगामी भदौ १५ गते विशेष साधारण सभा आह्वान

    काठमाडौं । गरिमा विकास बैंकले आगामी भदौ १५ गते विशेष साधारणसभा आह्वान गरेको छ । विकास बैंकले सो दिन बिहान १० बजे काठमाडौंको केन्द्रीय कार्यालय लाजिम्पाटमा उक्त साधारण सभा डाकेको हो । साउन २९ गते...बाँकी

    सगरमाथा इन्स्योरेन्सले डाक्यो एजीएम

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आगामी असार ३० गते वार्षिक साधारणसभा (एजीएम) आव्हान गरेको छ । कम्पनीले आफ्नो २४औं वार्षिक साधारणसभा सो दिन बिहान ११ बजे काठमाडौंको नक्सालस्थित कम्पनीको प्रधान कार्यालयमा भच्र्युअल माध्यमबाट गर्न लागेको...बाँकी

    आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन गर्न प्रस्ताव पारित

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा भिडियो कन्फरेन्सका माध्यमबाट सभा सम्पन्न भएको थियो । सभामार्फत कम्पनीले सामान्य प्रस्तावतर्फ आर्थिक...बाँकी

    प्राइम लाइफ १३ औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६५ जेठ २२ गतेदेखि जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो । स्थापनाको छोटो समयमै कम्पनीले जीवन बीमा क्षेत्रमा...बाँकी

    महालक्ष्मी विकास बैंकले ५.५ प्रतिशत ब्याज दिने

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो २७औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा आकर्षक वार्षिक ५.५ प्रतिशत ब्याजदरको वैभब बचत खाता सञ्चालनमा ल्याएको छ । कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो...बाँकी

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा आज (२०७७ चैत १३ गते) सम्पन्न भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफा रकममध्येबाट प्रति शेयर ४०...बाँकी

    सिभिल बैंकको दशौं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित

    काठमाडौं । सिभिल बैंकको प्रस्तावित लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको दशौं वार्षिक साधारणसभाले सञ्चालक समितिको गत आवको लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता...बाँकी

    बिओके क्यापिटलको विशेष साधारणसभा सम्पन्न

    काठमाडौं । बिओके क्यापिटलको विशेष साधारणसभा शुक्रबार सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा विशेष साधारणसभा सम्पन्न भएको हो । सो साधारणसभाले संस्थाको संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तलसिल बमोजिमको ४ (चार)...बाँकी

    सिटिजन्स बैंकले मिसन डेभलपमेन्टलाई प्राप्ति गर्ने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको बिहीबार बसेको छैठौं विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । तिनाउ...बाँकी

    राबा बैंकको ५६औं वार्षिकोत्सव सम्पन्न

    १० माघ, २०७७ काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५६औं वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार भर्चुअल रुपमा बैंकको ५६औं वार्षिकोत्सव सम्पन्न भएको हो । वार्षिकोत्सव अवसरमा बैंकले अनलाइनबाट नै खाता खोल्ने सेवा सुरु गरेको छ...बाँकी