News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार, साधारणसभा

    हिमालयन रि इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा होटल अलफ्ट, ठमेल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित भएको छ । साथै,...बाँकी

    मेरो माइक्रोफाइनान्सको ९औं बार्षिकोत्सव सम्पन्न

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड १०औं वर्षमा प्रवेश गरेको छ । संस्था आफ्नो स्थापनाको नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको अवसरमा एक अनौपचारीक कार्यक्रम गरी बार्षिकोत्सव मनाएको छ । संस्थाले...बाँकी

    मुक्तिनाथ क्यापिटलको एसजिएम सम्पन्न

    काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । सभा मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको आधारमा १ बराबर १ (१ः१)...बाँकी

    कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न भएको छ । सभा पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले वार्षिक प्रतिवेदनमाथि छलफल गरी, नाफा, नोक्सान, हिसाब नगद प्रवाह प्रस्ताव पारित गरेको...बाँकी

    सिटिजन्स बैंकको १५औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी विधुतीय माध्यम सम्पन्न भएको हो । उक्त साधारणसभाले...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको १०.५२ प्रतिशत लाभांश पारित

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पुँजीको ०.५२६३ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको...बाँकी

    गुराँस लाइफले डाक्यो साधारणसभा

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आगामी मंसिर १० गते वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले सो दिन बिहान ११ बजे काठमाडौंको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा आफ्नो ११औं साधारणसभा बोलाएको हो । सभाले सेयरधनीलाई कूल...बाँकी

    कामना सेवा विकास बैंकले २३ गते १५औं वार्षिक साधारण सभा गर्ने

    काठमाडौं । कामना सेवा विकास बैंकले आगामी कार्तिक २३ गते १५औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाडौंको बूढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा बिहान १०...बाँकी

    ङादी ग्रुप पावर लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको आठौं वार्षिक साधारण सभा आज आइतवार सम्पन्न भएको छ । सभा क्विन्स क्याफे अनामनगर काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले २० प्रतिशत बोनश शेयर र १ दशमलव...बाँकी

    नेपाल फाइनान्सले २८औं वार्षिक साधारणसभा भदौ १५ गते गर्ने

    काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले २८औं वार्षिक साधारण सभा प्रयोजनका लागि भदौ १५ गते मंगलवार बुक क्लोज गर्ने भएको छ । कम्पनीले भदौ २६ गते उक्त सभा गर्न लागेको हो । बुक क्लोजको आधारमा भदौ...बाँकी