News Portal

  • गृहपृष्ठ शिक्षा/स्वास्थ्य, समाचार

    देशभर थप १३ हजार ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं । वितेको पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४ सय ६४ र पुरुष ८ सय ९५ रहेका छन् । यससँगै देशभर कुल...बाँकी

    देशभर १ हजार १ सय २० कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लोे २४ घण्टामा देशभर ३ सय २० महिला र ८०० पुरुष गरी १ हजार १ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६...बाँकी

    देशभर १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । वितेको २४ घण्टाको अवधिमा देशभर थप १०६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले महिला ३ सय ४४ र पुरुष...बाँकी

    देशभर थप ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले महिला ३ सय ०३ र...बाँकी

    देशभर १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय ४८ महिला र ८ सय ७३ पुरुष गरी जम्मा १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....बाँकी

    देशभर थप ८ सय ८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २ सय ४२ महिला र...बाँकी

    ६ सय ४९ स्थानीय तहमा तत्काल ५ बेडको अस्पताल सञ्चालन गर्नेः स्वास्थ्य मन्त्री ढकाल

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल तुरुन्तै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै अस्पताल नभएका ६४९ स्थानीय तहमा एकै पटक अस्पताल सञ्चालनमा...बाँकी

    अर्बपति ब्यापारी बिनोद चौधरीलाई कोरोना भाइरसको संक्रमण

    काठमाडौं । फोब्स पत्रिको सबैभन्दा अर्बपति सूचिमा सूचिकृत नेपालका एक मात्र अर्बपति व्यापारी बिनोद चौधरीलाई कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । उनले आज सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै कोरोना भाइरस पोजेटिभ भएको पुष्टि गरेका...बाँकी

    देशभर थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ११ संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३ सय ३४ महिला र ७ सय ७७...बाँकी

    काठमाडौं उपत्यकामा थपिए ३०१ जना कोरोना संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा ३०१ जना कोरोना भाइरस संक्रमित थपिएको छ । काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । त्यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...बाँकी