News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    नेपाल लाइफको बीमा शुल्क ई–सेवाबाट भुक्तानी गर्दा दाहालले बाजी मारे आइफोन १२

    काठमाडौं । ई–सेवाबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रीमियम) भुक्तानी गर्ने विज्ञान दाहालले आइफोन १२ पाएका छन् । ई–सेवाबाट भुक्तानी गर्ने बीमितमध्येबाट पहिलो लक्की ड्रमार्फत विराटनगर निवासी दाहलले आइफोन १२ पाएका हुन् । कम्पनीका...बाँकी

    एशियन लाईफ इन्स्योरेन्सको ४३औं शाखा धादिङमा सञ्चालन

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले धादिङ जिल्लाको धादिङबेसीमा कम्पनीको ४३औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त स्थानमा रहेको उपशाखा कार्यालयलाई स्तरोन्नती गरी कम्पनीले शाखा सञ्चालनमा ल्याएको हो । कम्पनीको सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठले...बाँकी

    राष्ट्रिय बीमा संस्थानका बीमितले ई–सेवाबाट बीमा शुल्क भुक्तानी गर्न पाउने

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानले बीमा शुल्क भुक्तानीलाई सहज बनाउन आज ई–सेवासँग सम्झौता गरेको छ । सझौतामा संस्थानबाट प्रशासक कवि पाठक र ई–सेवाबाट चिफ रणनीतिक अफिसर रोशन लामिछानले हस्ताक्षर गरेका छन् । यस सझौतासँगै अब...बाँकी

    सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाडौं शाखाले बीमित सन्दिप गुरुङको मृत्यु भएकोमा निजको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । वैदेशिक रोजगारीका लागि २०७७ चैत्र मसान्तका दिन नेपालबाट साउदी अरेविया प्रस्थान गरेका...बाँकी

    शिखर इन्स्योरेन्सको बीमा दाबीसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ‘बीमा दाबी व्यवस्थापन सरलीकरण तथा सहजीकरण’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दाबी प्रक्रियालाई सरल, छिटो छरितो तवरले दाबी फछ्र्यौट गरी आम जनमानसमा बीमाको आवश्यकता र अपरिहार्यता महसुस हुने...बाँकी

    एशियन लाइफ इन्स्योरेन्सले अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिको स्वीकृतिसँगै इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनदर सार्वजनिक गरेको हो । यससँगै कम्पनीले नाफामा सरिक हुने सबै जीवन बीमालेखको लागि प्रतिवर्ष...बाँकी

    सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

    काठमाडौं । सन नेपाल लाइफले कैलाली, जिल्लाको धनगढी, अत्तरीया, सुखड, लम्की र टिकापुर तथा कञ्चनपुर जिल्लाको महेन्द्रनगर र पुनर्वासमा बीमा जागरण अभियान सञ्चालन गरेको छ । साथै कम्पनीको शाखा कार्यालय धनगढी र धनगढी शाखाअन्तर्गत रहेका...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्स नयाँ लोगो सार्वजनिक

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको आयोजित एक समारोहमा आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । उक्त नयाँ लोगो कम्पनीको संचालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराई, कम्पनीका संचालक तथा बीमा विज्ञ विवेक झा तथा कम्पनीका...बाँकी

    महालक्ष्मी लाईफको राष्ट्रिय सम्मेलन सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । कार्तिक ५ र ६ गते भएको सम्मेलनमा देशभरिका ६० शाखा र उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रीय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको...बाँकी

    गुराँस लघुवित्तको सेयर मूल्य समायोजन

    काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १६.९०६४ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १३४८.०९ रुपैयाँ कायम भएको छ । यससँगै...बाँकी